"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १८:
वि.सं २०५८ तथ्याङ्क अनुसार ५४३,५७१ गुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ गुरुङ भाषा बोल्दछन्। तिब्बतको दक्षिणी जिल्लाहरूमा गुरुङ जातिको उत्पत्ति भएको मानिन्छ। केही मानव इतिहासविद्हरूका अनुसार, गुरुङ वा तमु, एतिहासिक आदि-मङ्गोल जातिबाट उत्पत्ति भएका विश्वास गर्छन् र मध्य एसियाबाट सर्दै र फैलिदैँ आएको पनि बताइन्छ तर केही विद्वान् भने गुरुङहरू मङ्गोलबाट बसाइँसराइ गरि आएकोमा आफ्नो मत व्यक्त गर्छन्।
 
==उत्पत्ति==
==जीवन शैली==
तमु र गुरुङ एकै होः
 
नेपालको यस प्रमुख जातिलाई [[नेपाली भाषा]]मा गुरुङ भने पनि गुरुङहरूले [[गुरुङ भाषा]]मा आफूलाई तमु भन्छन्। गुरुङ जातिलाई नेपाल सरकारले नेपालका प्रमुख जनजातिमा सूचीकृत गरेको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८|युआरएल=http://www.lawcommission.gov.np/np/wp-content/uploads/2018/10/%E0%A4%86%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%80%E0%A4%9C%E0%A4%A8%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A5%80-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8-%E0%A4%B0%E0%A4%BE-2.pdf|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाल कानुन आयोग|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ सेप्टेम्बर २०२१}}</ref> हालको गण्डक क्षेत्र अर्थात् कालीगण्डकी र बुढीगण्डकी बीच भागमा गुरुङ जातिहरूको थातथलो हो। गुरुङ जाति र भाषा सम्बन्धित दस्तावेजहरूमा, १४०० वर्ष अगाडि, [[मङ्गोलिया]] देशको वरिपरिबाट यस जातिको सांस्कृतिक विकास भएको मानिन्छ। विभिन्न देश तथा क्षेत्रहरू पार गर्दै [[चीन]]को तिब्बत हुँदै गुरुङहरू नेपालमा भित्रिएका थिए, सुरुवातमा नेपालको [[अन्नपूर्ण हिमाल]]को वारीपारीबाट हालको मनाङ, मुगु, डोल्पा र मुस्ताङ हुँदै गण्डक क्षेत्रमा प्रवेश गरे पश्चात् [[संखुवासभा जिल्ला]]को रुम्जाटारबाट बसाई सर्दै पूर्व तर्फ [[धनकुटा जिल्ला|धनकुटा]]को मादीखर्क [[ताप्लेजुङ]], पाँचथर, इलाम, [[सिक्किम]], दार्जिलिङ, आसाम, मणीपुर र [[म्यानमार]]सम्म फैलिएर बसेको थियो।<ref name=एभरेष्ट/>
कुनै पनि जाति भनेको उपाधि हो, जुन आदि पुर्खाले कमाएर वंशजमा हस्तान्तरण गरेको हुन्छ। यो कुरा गुरुङ जातिमा पुष्टि भएको पाइन्छ। यो जातिलाई नेपाली भाषामा गुरुङ भने पनि गुरुङले गुरुङ भाषामा आफूलाई तमु भन्दछ। स्व. टेकसिं प्हैमो तमुले केर्लोमा सफुती क्ह्याल्साका पहिला राजा क्रसिरीले दिएका निर्देशनहरूलाई बाह्रमहाबौद्धहरूले तमु भनी समर्थन गरेकाले पछि तिनका सन्तानको जातीय नाम थर नै तमु रहन गएको कुरा उल्लेख गरेका छन्। त्यस्तै तमु प्ये ल्हु संघका संस्थापक सदस्य हाल महानिर्देशक भोवर पाल्जै तमुले मनाङ जिल्लाको उत्तरी भेग नारमा तिब्बतबाट आई बसेको वोन्पो लम द्बारा तमुजातिलाई उच्च सम्मानको पद गुरु शब्द परिभाषित भयो र पछि अरु जातजातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ (गुरुको अङ्ध) शब्द प्रचारित भयो भनेका छन्।
 
== सामाजिक व्यवस्थाःव्यवस्था ==
 
तमुजातिमागुरुङ जातिमा मामा चेला फुपु चेला सोलीडोली चल्छ। त्यसैले नेपालको कानुनमा हिन्दू धार्मिक परम्परा अनुसार जेसुकै भए पनि गुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपूको छोरी खोजीखोजी बिवाहविवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ।<ref>{{वेब जीवस्रोत|लेखक=|शीर्षक=गुरुङ वैज्ञानिकसमुदायमा (अनुवांशिक)प्रचलित दृष्टिकोणलेविवाह उपयुक्तपरम्परा|युआरएल=https://www.madinews.com/archives/1727|कार्य=|प्रकाशक=|वेबसाइट=मादीन्युज|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ नभएकोलेसेप्टेम्बर अचेल यसलाई छोड्नुपर्ने तर्क शिक्षित वर्गको छ।२०२१}}</ref> खेगी चोँगी र पैंडीपैँडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अगंअङ्ग हुन्। खेगी पुरोहित, चोँगी जजमान (गन्यमान्य भद्रभलादमी) र पैंडी ज्योतिषी। सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद पर्‍यो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्ने कुराको निर्णय खेगीले गर्दछ। कुन चाहिंचाहिँ काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ। कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ। तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान पुर्‍याएको छ।
 
==चाड पर्बपर्व==
 
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्टविशिष्ट परम्परा अझैसम्म जीवितरहेको छन्।पाइन्छ। तमुकोयस जातिको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तरगतआन्तर्गत, तमुहरूकोगुरुङहरूको मुल चाड पर्बहरूमापर्वहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (बैशाखवैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।<ref name=एभरेष्ट>{{वेब स्रोत|लेखक=|शीर्षक=नेपालमा गुरुङ जाति|युआरएल=http://everesttimes.net/archives/4307|कार्य=|प्रकाशक=एभरेष्ट टाइम्स|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ सेप्टेम्बर २०२१}}</ref>
 
'''=== बाजाहरू''' ===
 
गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गुरुङ|युआरएल=https://www.indigenousvoice.com/indigenous-peoples/4/gurung.html|कार्य=|प्रकाशक=इन्डिजिनियस भ्वाइस|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ सेप्टेम्बर २०२१}}</ref>
 
==सस्कार==
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित