"सुवेदी" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 103.207.82.205 (talk) to last revision by 2400:AC40:90E:6A9A:0:0:0:1 (ट्विङ्कल)
चिनो: पूर्ववत
स्रोतहिन कुरा हटाइयो
पङ्क्ति १५:
| family =
}}
'''सुवेदी''' नेपाल, भारत, म्यान्मार(बर्मा) तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।
सुवेदी दुई प्रकार को मानिन्छ १.नयाँ घरे सुवेदी, २. लामो पाखे सुवेदी । दुवै नै भरद्वाज गोत्रका हुन्छन ।
'''सुवेदी''' नेपाल, भारत, म्यान्मार(बर्मा) तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। यिनिहरू भरद्वाज कूलका हुन । सुवेदीको अर्थ सबै वेदशास्त्रहरू जानकार भन्ने हुन्छ। समान्यतया सबै व्राह्मण जातीले वेदशास्त्रको अध्ययन गर्नुपर्नेमा सुवेदीले सबै वेदशास्त्रहरूको अध्ययन र व्याख्या गर्न सक्ने भन्ने बुझिन्छ। सुवेदीहरूको बाहुल्यता [[म्यानमार]] र [[भुटान]]मा पनि रहेको छ।
 
===सुवेदी थर भएका उल्लेखनीय मानिसहरु===
"https://ne.wikipedia.org/wiki/सुवेदी" बाट अनुप्रेषित