"अप्रत्यक्ष कर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
थप्दै {{अप्रमाणित}} चिनो (ट्विङ्कल)
पङ्क्ति १:
{{अप्रमाणित|date=अक्टोबर २०२१}}
{{कर}}
'''अप्रत्यक्ष कर''' त्यस्तो [[कर]] हो जुन जनताबाट सिधै नलिइदैन तर यसको बोझ बहन गर्नु पर्छ। भार र असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने करलाइ अप्रत्यक्ष कर भनिन्छ । कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्दछ । भार हस्तान्तरण हुने कर भनेर पनि यसलाई बुझिन्छ । वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार, [[अन्तःशुल्क कर|अन्तःशुल्क]], [[मूल्य अभिवृद्धि कर]] अप्रत्यक्ष कर हुन् ।