"अङ्गेरी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १३:
|binomial_authority = (Wall.) Drude(1897)
|}}
[[चित्र:Lyonia ovalifolia Fruits.JPG|thumb|जेठ महिनामा [[पाँचखाल]]मा लागेको अङ्गेरीको फल]]▼
[[चित्र:Lyonia ovalifolia Flowers.JPG|thumb|अङ्गेरीको फूल]]▼
[[चित्र:अयाँर.jpg|200px|thumb|दैलेखमा खिचेको अङ्गेरीको तस्वीर]]▼
'''अङ्गेरी'''अथवा '''अँयार''' [[बुट्यान]] वर्गमा पर्ने एक औषधिजन्य वनस्पति हो । यो वनस्पति [[नेपाल]], [[चीन]], [[जापान]], [[कम्बोडिया]], [[म्यानमार]], [[थाइल्यान्ड|थाइल्याण्ड]], [[भियतनाम]] तथा [[मलेसिया]] लगायतका पूर्वी एसियाली राष्ट्रहरूको रैथाने वनस्पति हो।<ref name="GRIN">[http://www.ars-grin.gov/cgi-bin/npgs/html/taxon.pl?22997], Taxon: Lyonia ovalifolia (Wall.) Drude</ref> यो वनस्पती नेपालको पहाडी भूभागमा पाइन्छ। अङ्गेरीमा [[चैत]]देखि [[जेष्ठ|जेठ]]सम्म नयाँ पालुवा निस्किन्छ। नयाँ पालुवा निस्केको बेला [[गाई]], [[भैँसी]], [[बाख्रा]] आदी पशुहरूले अङ्गेरीको पात खाएमा बिरामी पर्छन्। त्यतिबेला पशुहरूलाई चिसो ठाउँमा नराखेमा मर्न पनि सक्छ। पशुलाई ज्वरो आउने गर्छ र उठ्न नसक्ने गरी पल्टिन्छ। [[चरीअमिलो]]को घाँस र [[मयल (वनस्पति)|मेहल]]को भुटन अथवा मही (छाँस) ख्वाएमा ठीक हुन्छ। एक पटक अङ्गेरी खाएर बिरामी परेको पशु फेरि अङ्गेरी खाएमा त्यती बिरामी हुँदैन। असारपछि अथवा वर्षा सुरु भएपछि भने अयाँरको नसा त्यती लाग्दैन। त्यसपछि यसलाई सोतर (पशुहरू सुत्ने ठाउँमा ओछ्याउन)को लागि प्रयोग गरिन्छ। अङ्गेरीको पालुवा [[लुतो]]को औषधी हुन्छ। {{cn}} यसको पालुवाको लेप बनाएर लुतो भएको ठाउँमा लगाएमा लुतो ठीक त हुन्छ तर एक चोटी त मान्छे मरणासन्न भएर बेहोससम्म हुन्छ।{{cn}}
==चित्र दिर्घा==
<gallery>
</gallery>
==यो पनि हेर्नुहोस्==
{{जडीबुटीहरू}}
|