"विकिपिडिया:चिया घर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎मेरो लेख: नयाँ खण्ड
पङ्क्ति १२:
२. नेपाली विकिपीडियाले विश्वसनीयता कायम गर्न र गतिशीलता बढाउन विकिपीडिया प्रबन्धक, प्रशासक र अन्य प्रयोगकर्ताहरू सामाजिक संरचनाको जानकार र सही विवरणको आँकडा मूल्याङ्कनमा विशिष्ट क्षमता बढाउन थप मेहनत गर्न जोड दिन चाहन्छु।
३. विकिपीडिया प्रबन्धक दुलालजीसँग संवाद गर्न चाहन्छु।
 
== मेरो लेख ==
 
मैले _जेति:चा कर्ण बहादुर सुनुवार _ नया लेख राखेको थिए। सर्च गर्दा भेटिएन । किन होला ? Mero pailo lekh wa dosro lekh thyo tyo.