"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १०७:
}}
 
'''शेर्पा जाति''' ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པའི་མི་རིགས།}}, [[वयली लिप्यन्तरण|वयली]]: shar pa'i mi rigs) नेपालका उच्च हिमाली क्षेत्र र तिब्बतमा बासोबास गर्ने [[जातिगत]] समूह हुन्। [[तिब्बती भाषा]]मा "श्यार्वाशर्वा" अथवा "श्यार्पाशर्पा" को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द [[सम्भोट लिपि]]मा लेखिएका शेर्पा इतिहासहरूमा ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པ།}}, [[वयली लिप्यन्तरण|वयली]]: shyarshar pa) भए पनि देवनागरी र अंग्रेजी लिपिमा शेर्पा भनेर लेख्ने गरिएको छ। शेर्पाहरू पूर्वी तिब्बतबाट १८ देखि १९ शताब्दीको  बीचमा आफ्नो ठाउँ छाडी नेपालको पूर्वी क्षेत्र [[सोलुखुम्बु जिल्ला]]मा बसाइँ सरेर आएको भन्ने कुरो '''शेर्पाहरूको इतिहास र संस्कृति''' नामक पुस्तकमा उल्लिखित छ। धेरैजस्तो शेर्पाहरू नेपालको पूर्वी भागमा बस्छन्, तर कोही रोल्वालिङ्ग उपत्यका तथा हेलम्बुसम्म पनि बसेको पाइन्छ। पङ्पोछे नेपालका शेर्पाहरूको सबैभन्दा पुरानो गाउँ हो। शेर्पा भाषा भोट-बर्मेली भाषा परिवारको दक्षिणी हाँगो मानिन्छ। यो भाषा तिब्बती भाषासँग लगभग मिल्दोजुल्दो छ तर बोल्ने शैलीले निकै फरक पनि देखिन्छ।
 
==इतिहास==
पङ्क्ति ११४:
 
==शेर्पाको नामकरण==
शेर्पा भाषा र व्याकरणको आधारमा कुरा गर्द “शर” भनेको पूर्व दिशा र ”पा“ स्वामित्व बोधक शब्द हुनले {{bo-textonly|ཤར་པ། }}shar pa, शरर्पाशर्पा भनेको पूर्व दिशामा बस्ने पूर्वेली अथवा पूर्वी निबासी भन्ने शाब्दिक अर्थ हुन्छ। यस अर्थमा व्याकरणको दृष्टिकोणले कुनै त्रुटी नभएको र मौखिक बोलीचालीमा पनि सरल र सजिलो तथा उपयुक्त भएकोले शेर्पासँग सम्बन्धित [[सम्भोट लिपि]]मा लेखेको लेखहरूमा सबैले एकमतमा शरपशर्पा लेखेको पाए पनि अंग्रेजी र देवनागरी लिपिमा श्यार्पालाइशर्पालाई शेर्पा भनि व्यापकरूपमा अशुद्ध लेखेको देखिन्छ।<ref>शेर्पाहरूको इतिहास र संस्कृति, पृष्ठ नं.३-५ |लेखक: आचार्य ङग्वाङ वोद्सेर लामा शेर्पा | वि.सं. २०५८ मा नेपाल शेर्पा सङ्घद्वारा प्रकाशित | भाषा: नेपाली</ref>
 
==शेर्पाहरूका मूल थर र उपथर==
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित