"पिरामिड प्रयोगशाला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{Wikify|date=जुन २०११}}
 
{{dead end|date=जुन २०११}}
[[चित्र:Pyramid International Laboratory-Observatory - 01.jpg|thumb|right|पिरामिड प्रयोगशाला]]
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखैमा रहको '''पिरामिड प्रयोगशाला''' विश्वकै सबैभन्दा उच्च क्षेत्र (High Altitude)माक्षेत्रमा रहेको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र हो। समुदि्समुद्र सतहबाट ५०५० मिटरको उचाइमा रहेको यो अनुसन्धान केन्द्र पिरामिड इन्टरनेशनलइन्टरनेसनल ल्याब्रेटोरी एण्डएन्ड अब्जरभेटोरी सेन्टर (PYRAMID INTERNATIONAL LABORATORY AND OBERSERVATORY CENTER )कोसेन्टरको नामले चिनिन्छ। यो उच्च भू- भागिय अनुसन्धान (High altitude research) गर्ने सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रयोगशाला हो।
 
सन् १९९०मा इटालियन भुगोल विद्ध आर्दियो देसियो (Ardito Desio)को नेतृत्वमा ईटालियन नेशनल रिसर्च काउन्सिल (Italian National Research Council (CNR) र तत्कालिन नेपाल राजकिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (Royal Nepal Academy of Science & Technology (RONAST) विच भएको सम्झौता अनुरूप यो प्रयोगशालाको स्थापना भएको हो।
 
सन् १९९०को अन्त्य तिरसम्म पुग्दा हिमालहरूको मूल्य, पर्वतारोहणको अवधारणा सँग मात्रै गाँसिएको थिएन त्यस सम्बन्धी नयाँ वैज्ञानिक सोच र मूल्य मान्यताको प्रादुर्भाव हुँदै आएको थियो। उच्च हिम श्रृंखलाहरू चुमेर नयाँ कीर्तिमान बनाउने सोच भन्दा भिन्न उद्देश्य लिएर वैज्ञानिकहरूको एउटा समिति बन्यो। र जन्म भयो एक स्वतन्त्र नाफा रहित संस्था “EV-K२-CNR Committee” जसले विश्वकै उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनुसन्धान गर्ने नीति लियो। यस समितिले पहाडी र हिमाली दुर्गम क्षेत्रमा दिगो विकासका लागि आवश्यक विशिष्ट वैज्ञानिक सहयोग उपलब्ध गराई त्यसको माध्यमबाट पर्यावरण संरक्षण,स्थानिय जनताको जीवनस्तरको सुधार गर्दै वैज्ञानिक ज्ञानको प्रचार गरी वैज्ञानिक खोजको नतीजा,पहाडी क्षेत्रको दिगो व्यवस्थापन, क्षमता विकास सम्बन्धी क्रियाकलाप, स्थानीय संस्कृति र परम्पराको विकासका लागि आवश्यक सहयोग अभिवृद्धि गर्ने कार्यमा सहयोग गर्ने उद्देश्य राखेको छ।
इटालिको राष्ट्रिय अनुसन्धान केन्द्र सिएनआर (CNR)को सहयोगमा GPS LASER जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरी १९९२मा सगरमाथाको उचाई पुन: नाप्ने काम गर्‍यो। यहि संस्थाको सहयोगमा सगरमाथाको उचाई ८८४८ मिटरनै कायम गरियो। इटालियन माउण्टेनका नामले चिनिने विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु (mount k२)को पनि सन् १९९६मा पुन उचाई नापियो। यसरी निजि क्षेत्रमा स्थापित सस्थांले हिन्दुकुश, काराकोरम र हिमालय पर्वत क्षेत्रमा विशेष गरी नेपाल, पाकिस्तान, तिब्बत, भारत, भुटान र अफ्रिकाको पर्वतिय क्षेत्रमा प्रविधि विकास र वैज्ञानिक अनुसन्धान गर्दै आएको छ। बीस लाख यूरो भन्दा बढी खर्च गरी आजसम्म यस केन्द्रले १४३ देशको ५२० भन्दा बढी वैज्ञानिक प्रयोजनलाई आतिथ्य गरेको छ। त्यस्तै, २२० जना अनुसन्धानकर्ताका अनुसन्धान प्रयोजन पुरा गर्नुका साथै ७६५ वटा पुस्तकहरू प्रकाशित गरिसकेको छ।
 
पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला तथा अनुसन्धान केन्द्रको संरचना सुविधा तथा उपकरणहरू।
 
अत्यधिक गतिको हावाबाट बच्न र हिउँ सजिलै चिप्लिन सक्ने गरी स्पातको संरचनामा आल्मुनियम, सिसा र रवरको प्रयोग गरी पिरामिडको आकारमा बनाइएको छ। यो ३ तले भवनको चौडाई ३.२२ वर्ग मिटर र ८.४० मिटर अग्लो छ। प्रवेश द्धारवाट भित्र प्रवेश गर्नासाथ सानो हलसँगै अत्याधुनिक power control room रहेको छ। पिरामिड, एबीसी स्टेशन (PYRAMID, ABC Station) र लज (Lodge)मा आवश्यक पर्ने शक्ति (power) यस हल वाट उपलव्ध गराईन्छ। आपतकालिन अवस्थामा इन्टरनेटको सहायताले विश्वको कुनै पनि कुनावाट शक्ति नियन्त्रण (Power Control) गर्न सकिन्छ। त्यस्तै यसमा Enviroment Lab,Physical Lab, Constant Temprature maintained medicine and Scientific Sample Storage room पनि रहेको छ भने अर्को सबैभन्दा ठूलो हलवाट सम्पूर्ण व्यवस्थापकिय कार्यको निर्देशन र नियन्त्रण हुन्छ।
 
सन् १९९०को१९९० को अन्त्य तिरसम्म पुग्दा हिमालहरूको मूल्य, पर्वतारोहणको अवधारणा सँगअवधारणासँग मात्रै गाँसिएको थिएन त्यस सम्बन्धी नयाँ वैज्ञानिक सोच र मूल्य मान्यताको प्रादुर्भाव हुँदै आएको थियो। उच्च हिम श्रृंखलाहरू चुमेर नयाँ कीर्तिमान बनाउने सोच भन्दा भिन्न उद्देश्य लिएर वैज्ञानिकहरूको एउटा समिति बन्यो। र जन्म भयो एक स्वतन्त्र नाफा रहित संस्था “EV-K२-CNR Committee” जसले विश्वकै उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनुसन्धान गर्ने नीति लियो। यस समितिले पहाडी र हिमाली दुर्गम क्षेत्रमा दिगो विकासका लागि आवश्यक विशिष्ट वैज्ञानिक सहयोग उपलब्ध गराई त्यसको माध्यमबाट पर्यावरण संरक्षण,स्थानिय जनताको जीवनस्तरको सुधार गर्दै वैज्ञानिक ज्ञानको प्रचार गरी वैज्ञानिक खोजको नतीजा,पहाडी क्षेत्रको दिगो व्यवस्थापन, क्षमता विकास सम्बन्धी क्रियाकलाप, स्थानीय संस्कृति र परम्पराको विकासका लागि आवश्यक सहयोग अभिवृद्धि गर्ने कार्यमा सहयोग गर्ने उद्देश्य राखेको छ।
खुम्वु क्षेत्रमा जडान गरिएको सवै स्टेसनहरू यहाँबाट कम्प्युटरको सहायताले नियन्त्रण गर्ने हुनाले सवै भन्दा महत्त्वपूर्ण हलको रूपमा रहेको छ। यहाँ व्यवस्थापक लगायत ५ जना दक्ष प्राविधिकहरू हरपल दूर स्टेशन (remote Station) हरूको गतिविधि डाटा (Data)को निरिक्षण गरिरहेका हुन्छन्। सानो तथा आकर्षक भर्‍याङद्वारा दोस्रो तलामा पुग्न सकिन्छ। जहाँ Physiological Investigation Lab,Technical Lab, Doris / ABC Pyramidको केन्दि्रय नियन्त्रण कक्ष रहेको छ। भूउपग्रहसँग जोडिएकाले यो कक्ष कक्ष (Server)बाट सम्पूर्ण उपकरणहरू रिमोटद्धारा सञ्चालन गर्न सम्भव भएको हो।
इटालिको राष्ट्रिय अनुसन्धान केन्द्र सिएनआर (CNR)कोसिएनआरको सहयोगमा GPSग्याँस LASERलेजर जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरी १९९२मा सगरमाथाको उचाई पुन: नाप्ने काम गर्‍यो। यहि संस्थाको सहयोगमा सगरमाथाको उचाई ८८४८ मिटरनै कायम गरियो। इटालियन माउण्टेनका नामले चिनिने विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु (mount k२)को पनि सन् १९९६मा१९९६ मा पुन उचाई नापियो। यसरी निजि क्षेत्रमा स्थापित सस्थांले हिन्दुकुश, काराकोरम र हिमालय पर्वत क्षेत्रमा विशेष गरी नेपाल, पाकिस्तान, तिब्बत, भारत, भुटान र अफ्रिकाको पर्वतिय क्षेत्रमा प्रविधि विकास र वैज्ञानिक अनुसन्धान गर्दै आएको छ। बीस लाख यूरो भन्दा बढी खर्च गरी आजसम्म यस केन्द्रले १४३ देशको ५२० भन्दा बढी वैज्ञानिक प्रयोजनलाई आतिथ्य गरेको छ। त्यस्तै, २२० जना अनुसन्धानकर्ताका अनुसन्धान प्रयोजन पुरा गर्नुका साथै ७६५ वटा पुस्तकहरू प्रकाशित गरिसकेको छ।
 
==एबिसी स्टेसन ५०७३ मिटर; लोबुचे==