"पिरामिड प्रयोगशाला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
खुम्वु क्षेत्रमा जडान गरिएको सवै स्टेसनहरू यहाँबाट कम्प्युटरको सहायताले नियन्त्रण गर्ने हुनाले सवै भन्दा महत्त्वपूर्ण हलको रूपमा रहेको छ। यहाँ व्यवस्थापक लगायत ५ जना दक्ष प्राविधिकहरू हरपल दूर स्टेशन (remote Station) हरूको गतिविधि डाटा (Data)को निरिक्षण गरिरहेका हुन्छन्। सानो तथा आकर्षक भर्‍याङद्वारा दोस्रो तलामा पुग्न सकिन्छ। जहाँ Physiological Investigation Lab,Technical Lab, Doris / ABC Pyramidको केन्दि्रय नियन्त्रण कक्ष रहेको छ। भूउपग्रहसँग जोडिएकाले यो कक्ष कक्ष (Server)बाट सम्पूर्ण उपकरणहरू रिमोटद्धारा सञ्चालन गर्न सम्भव भएको हो।
 
==एबिसी स्टेशनस्टेसन ५०७३ मिटर; लोबुचे==
 
९० डिग्रीको कोणमा राखिएको सानो भर्‍याङवाट डोरीको सहायताले तेस्रो तलामा पुग्न सकिन्छ। पिरामिडको तेस्रो तलामा चढेर हेर्दा त्यहाँको बनावट र वरिपरिको दृष्यावलोकनले मानौ हामीलाई कतै अन्तरिक्षमा प्रवेश गरेको जस्तो भान हुन सक्छ। त्यही तलावाट टेलिकम्युनिकेशनको नियन्त्रण नियन्त्रण हुन्छ। विकट भूगोल मात्र नभई समुन्द्री सतहवाट ५०५० मिटरमा भएकोले यहाँ Atmospheric Pressure १०१३ millibar मात्र अथवा ५४५ कम चाप हुन्छ। त्यहि अनुपातमा प्राणवायू (अक्सिजन) पनि कम हुने भएकोले स्वभाविकरूपमा मानव शरीरमा रहेका विभिन्न अगंहरूले आफ्नो कार्यक्षमता पूर्ण रूपमा गर्न नसक्ने हुन्छ। तसर्थ तुरुन्त लेक लाग्ने (altitude sickness) हुने, होस हराउने जस्तो समस्या हुनाले व्यक्तिगत सुरक्षाको दृष्टिकोणबाट सञ्चारको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले सञ्चारको सवै विकल्पहरू यहाँ प्रयोग गरिएको छ।
 
जस्तै
 
v VHF Local Radio Communication(Walki Talki)
 
v HF Regional Radio Communication
 
v Satellite Telephone communication
 
v Fax, Email, internet आदी
 
पिरामिड तथा फिल्डमा कार्यरत सवै वैज्ञानिक ,प्राविधिक तथा लज कर्मचारीहरूलाई व्यवस्थापकले अनिवार्यरूपमा वाकि टाकी (Walki Talki) दिएको हुन्छ। त्यसै मार्फत सबैसँग नियमित सम्पर्क भइरहेको हुन्छ।
 
पिरामिड उच्च विज्ञान तथा अनुसन्धान केन्द्रमा शुद्ध सौर्य शक्तिको मात्र प्रयोग गर्दछ। त्यसो त हाइड्रो पावर (Hydro Power) र वायु शक्ति (wind power) जडान नगरिएको होईन तर यो भरपर्दो नभएकोले पिरामिडको पूर्वी र दक्षिण मोहडामा जडित Solar array हुँदै जमीनमुनी राखिएको ९८ व्याट्रीहरूवाट विधुत वितरण गरिएको छ। त्यहि सञ्चित विजुलीवाट पिरामिडको सम्पूर्ण उपकरण लगायत ल्यावको दक्षिण दिशामा बनाएको अतिथि गृहमा प्रयोग हुने steambath,Hotshower,kitchen लगायत कोठा न्यानो बनाउनकालागि लागि प्रयोग गरिन्छ। प्रत्येक कोठामा न्यूज च्यानल सहित ३०० भन्दा बढी ल्भधक न्यूज च्यानल जोडिएको यो अतिथि गृह यूरोपको पहाडी ईलाकामा रहेको अतिथि गृह वरावर छ। एक पटकमा २५ जना सम्म अनुसन्धान कर्ता,प्राविधिक र अन्य सहयोगी कर्मचारीको आवास र खानपिनको आवश्यक्ता थेग्न सक्ने यो सुविधा सम्पन्न प्रयोगशालामा अध्ययन अनुसन्धान कार्य गर्ने गराउनको लागि कुनै पनि वैज्ञानिक संस्थाले EVK२ CNR(ITALY) र NAST technical committee(Nepal) वाट अनुमति लिनु पर्छ। यसरी अनुमति पश्चात पिरामिड व्यवस्थापकको सहयोगमा आफ्नो अध्ययन तथा अनुसन्धान कार्य सम्पन्न गर्न सकिन्छ।
 
== उपकरणहरू ==