"ग्रिनविच प्रमाणिक समय" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ८:
{{Time zones of Africa}}
'''ग्रिनविच प्रमाणिक समय''' ({{IPA-en|/ˈɡɹɛnɪdʒ/}}) [[बेलायत]]को प्रमाणिक समय हो। यो शुन्य [[देशान्तर]]मा अवस्थित [[लन्डन]] नजिकैको ग्रेनिचको आधारमा तय गरिएको हो। यसैको आधारमा अन्य देशहरूको प्रमाणिक समय निश्चित हुन्छ। अन्तर्राष्ट्रिय समयको लागि लन्डन निकट रहेको ग्रेनिच मान समय वेधशालाको शून्य डिग्री देशान्तरलाई मानिएको छ। यो मध्याह्न देखि पूर्वतर्फ जाँदा प्रत्येक १° देशान्तरमा ४ मिनेटको हिसाबले बढ्दै जान्छ भने सो क्रम १९०° पूर्वी देशान्तर सम्म जारी रहन्छ। <ref>{{cite web |title=Time scales |url=https://www.ucolick.org/~sla/leapsecs/timescales.html#GMT |website=UCO Lick |access-date=28 July 2018}}</ref>
 
== समय क्षेत्र ==
{{hatnote|ग्रिनविच प्रमाणिक समय प्रयोग गर्ने देशहरूको लागि [[युटिसी+००:००]] हेर्नुहोस्}}
 
ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा मानक समयको रूपमा कानुनमा परिभाषित गरिएको छ, जसले ग्रीष्म याममा एक घण्टा (जिएमटी+१) आफ्नो सयम अगाडी बढाउँछ।
 
* [[संयुक्त अधिराज्य]]मा, ग्रीष्मकालिन समयलाई [[बेलायती ग्रीष्मकालिन समय]] भनिन्छ।
* [[आयरल्यान्ड]]मा यसलाई शीतकालिन समय भनिन्छ,<ref name=IWT>{{cite web| title= STANDARD TIME (AMENDMENT) ACT, 1971; Section 1 | publisher =Government of Ireland |url=http://www.irishstatutebook.ie/eli/1971/act/17/enacted/en/index.html }}</ref> जुन ग्रीष्म याममा मानक समयमा रूपान्तरण हुन्छ।<ref name=IST>{{cite web| title= STANDARD TIME ACT, 1968; Section 1 | publisher =Government of Ireland |url=http://www.irishstatutebook.ie/eli/1968/act/23/enacted/en/print.html }}</ref>
*[[पोर्चुगल]] ([[आसोरिस]] बाहेक)
*[[क्यानरी टापू]] (स्पेन)
*[[फरोइ टापू]]
 
ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा वर्षभरि मानक समयको रूपमा प्रयोग गरिन्छ:
*[[बुर्किना फासो]]
*[[गाम्बिया]]
*[[घाना]]
*[[गिनी]]
*[[गिनी-बिसाउ]]
*[[आइसल्यान्ड]]
*[[आइभोरी कोस्ट]]
*[[लाइबेरिया]]
*[[माली]]
*[[मौरिटानिया]]
*[[सहरावी अरब लोकतान्त्रिक गणतन्त्र]]
*[[सेन्ट हेलेना]]
*[[सेनेगल]]
*[[सिएरा लियोन]]
*[[टोगो]]
 
== यो पनि हेर्नुहोस्==