"नेपाल स्टक एक्सचेन्ज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
[[File:Nepse NBL Market Depth.jpg|thumb|नेप्से: नेपाल बैङ्क लिमिटेड बजार गहिराइ ]]
 
'''नेपाल स्टक एक्सचेन्ज लिमिटेड''' (छोटोमा नेप्से) नेपालको एक मात्र[[स्टक एक्सचेन्ज]] हो। यो काठमान्डौ सिंहदरबार प्लाजा मा अवस्थित छ। २०७७ कार्तिक को अनुसार नेप्सेमा सुचिकृत कम्पनीहरूको बजार पुँजीकारण करिब १८.१४ अरब अमेरिकी डलर रहेको छ।सरकारी [[ऋणपत्र]] तथा संस्थागत [[प्रतिभूति|धितोपत्र]]हरूलाई तरलता प्रदान गर्नुका साथै सो को निर्वाध खरिद बिक्रि सुविधा प्रदान गर्न [[नेपाल धितोपत्र बोर्ड]]बाट अनुमति प्राप्त हालसम्म एक मात्र धितोपत्रको [[दोश्रो बजार]] [[स्टक एक्सचेन्ज]] हो ।हो।
==इतिहास ==
नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो ।थियो। यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको हो ।हो।
 
नेप्सेले सार्वजनिक रूपमा जारी भएका [[प्रतिभूति|धितोपत्र]]हरूको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ ।छ। यो कार्यलाई सूचीकरण भनिन्छ ।भनिन्छ।<ref>[http://nepalstock.com.np/education/ नेपाल स्टक एक्सचेन्ज लिमिटेड]</ref>
नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको हो ।
 
नेप्सेले सार्वजनिक रूपमा जारी भएका [[प्रतिभूति|धितोपत्र]]हरूको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ । यो कार्यलाई सूचीकरण भनिन्छ ।<ref>[http://nepalstock.com.np/education/ नेपाल स्टक एक्सचेन्ज लिमिटेड]</ref>
 
== कार्यहरू ==
यसका कार्यहरू निम्नलिखित छन् :
 
* [[सेयर]], डिभेन्चर र [[ऋणपत्र|बन्ड]]को दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्रि गर्ने ब्रोकर बजार उपलब्ध गराउँछ ।गराउँछ। निश्चित कम्पनी, ब्रोकर र [[लगानीकर्ता]]लाई नियमन गर्ने काम गर्छ ।
*[[पूँजी बजार|पुँजी बजार]]का बारेमा जनचेतना फैलाउँछ ।फैलाउँछ।
* पुँजी बजारको विकास र विस्तारका लागि सी.डी.एस वा सेयर राख्ने संस्था बढाउनुका साथै नयाँ प्रोडक्ट के कस्ता छन्, त्यो बारेमा नयाँ खोज गरेर विकास गर्ने, [[नेपाल सरकार]] र [[नेपाल धितोपत्र बोर्ड|धितोपत्र बोर्ड]] अन्तर्गत रहेर सुझाव सल्लाह दिन्छ ।दिन्छ।
* पुँजी बजारका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूसँग सदस्यता लिने तथा ऐन अनुसार सेयर कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीहरूको नियमन तथा अनुगमन गर्छ ।गर्छ।
* नयाँ कम्पनीहरूलाई स्टक एक्सचेन्जमा कारोबारयोग्य हो भनेर लिस्टमा हाल्ने र साथसाथै लिस्टीङ्ग नभएका वा खारेजी भएका कम्पनीहरूलाई ओ.टि.सि. मार्केट मार्फत कारोबार गराउने कार्य पनि नेप्सेले गरिरहेको छ ।छ।
* स्वच्छ, पारर्दशी, विश्वासजन्य, न्यायोचित मार्केट चलाउने र लगानीकर्ताको हितमा कार्य गर्छ ।गर्छ।
* नेपाल सरकारका नीति नियमहरूलाई सहयोग गर्दै पुँजी बजारमा दोस्रो बजारको विकास र विस्तार गर्छ ।<ref>[http://bankingkhabar.com/?p=38990 नेपाल स्टक एक्सचेन्जले गर्ने कार्यहरु ]</ref>