"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा
 
=== मन्टेस्क्यु ===
[[शार्ल लुई मन्टेस्क्यु|मन्टेस्क्यु]] (१६८९-१७५५ ई .) ले आफ्नो पुस्तक 'द स्पिरिट अफ लज' (The Spirit of Laws ) मा राजाको दैवी अधिकारको सिद्धान्तको खण्डन गरे र फ्रान्सेली राजनीतिक संस्थाको आलोचना गरे र त्यसको विकल्प पनि प्रस्तुत गरे ।गरे। उनले "फ्रान्सेली सरकार निरकुंश सरकार छ किनकी फ्रान्समा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै शक्ति एकै व्यक्ति अर्थात् राजाको हातमा केन्द्रित छ ; त्यसकारण फ्रान्सका जनतालाई स्वतन्त्रता प्राप्त भएको छैन। " यसै सन्दर्भ मा उनले “[[शक्तिको पृथकीकरण]] ” को सिद्धान्त दिए जस अनुसार शासनको तीन प्रमुख अंग-कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका को अधिकार अलग-अलग हातमा हुनु पर्ने विचार राखेका थिए ।थिए। उनले इंग्ल्याण्ड सरकारलाई आदर्श बताए{{sfn|खरेल|२०६४।pp=15}} किनकी त्यहां [[संवैधानिक राजतन्त्र]] थियो जसमा त्यहां नागरिकलाई स्वतन्त्रता थियो ।थियो। यस प्रकार मन्टेस्क्युले शक्तिको पृथकीकरणको माध्यमबाट फ्रान्सको निरंकुश राजव्यवस्था माथि प्रहार गरे। उसको यो विचार यती लोकप्रिय भयो कि 'द स्पिरिट अफ लज'को तीन वर्षमा छ संस्करण प्रकाशित भयो ।भयो।
 
=== भोल्टेयर ===
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1039036" बाट अनुप्रेषित