"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५९:
==== अर्थतन्त्र ====
दुई तिहाई भन्दा धेरै फ्रान्सेली हरू कृषिमा काम गर्थे, जुनलाई क्रान्तिले परिवर्तन गर्यो। चर्च र कुलीनवर्गले नियन्त्रण गर्ने ठूलो जमिन जफत भएपछि फ्रान्समा धेरै सङ्ख्यामा साना स्वतन्त्र फार्मको विकास भयो। बाली फसल कटाइमा कर अन्त्य गरियो। परिवारमा पितृसत्ता कमजोर हुँदै गयो। परिवारका सबै सन्तानसँग पैतृक सम्पत्तिको हक हुने भएपछि जन्मदरमा कमी आयो। {{Sfn|Jones|1988|pp=251–54, 265}}
 
सहरमा, साना स्तरको उद्यम विस्तार भयो। एकाधिकार, प्राथमिकता, बाधा, नियम, कर उदार भएकाले त्यस्तो भएको थियो। यद्यपि बेलायती नाकाबन्दी समुद्रपार र उपनीवेशको व्यापार लगभग अन्त्य भएको थियो। त्यसले उनीहरूको आपूर्ति चक्र बिथोलिएको थियो। समग्रमा, क्रान्तिले फ्रान्सको व्यापार क्षेत्रमा ठूलो परिवर्तन भएन। एक सामान्य व्यापारीको स्वामित्वमा एक्सानो स्टोर, मिल वा पसल हुन्थ्यो, परिवारको सहयोग वा केही कर्मचारीहरू को साथ चलाउथ्यो। ठूला उद्योगहरू अन्य औद्योगिकशील राष्ट्रभन्दा कम थियो।{{sfn|Cobban|1964|pp=68-80}}
 
== सन्दर्भ सामग्रीहरू ==