"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५८:
शताब्दियौं देखि, परोपकारी संस्थाहरूले अस्पताल, गरिबलाई राहत दिन, स्कुललाई पैसा दिने गर्थ्यो। जब यसका सम्पत्ति जफत गरियो र बेचियो पैसा आउन बन्द भयो र समाजमा अव्यवस्था भयो। {{sfn|Sutherland|2002|pp=1-24}}
==== अर्थतन्त्र ====
दुई तिहाई भन्दा धेरै फ्रान्सेली हरू कृषिमा काम गर्थे, जुनलाई क्रान्तिले परिवर्तन गर्यो। चर्च र कुलीनवर्गले नियन्त्रण गर्ने ठूलो जमिन जफत भएपछि फ्रान्समा धेरै सङ्ख्यामा साना स्वतन्त्र फार्मको विकास भयो। बाली फसल कटाइमा कर अन्त्य गरियो। परिवारमा पितृसत्ता कमजोर हुँदै गयो। परिवारका सबै सन्तानसँग पैतृक सम्पत्तिको हक हुने भएपछि जन्मदरमा कमी आयो। {{Sfn|Jones|1988|pp=251–54, 265}} Cobban argues the Revolution bequeathed to the nation "a ruling class of landowners."{{sfn|Cobban|1964|p=89}}
 
== सन्दर्भ सामग्रीहरू ==