"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३४:
 
* फ्रान्समा धेरै पहिलेदेखि निरंकुस एबम् स्वेच्छाचारी शासन चलेको थियो । शासकहरू जनहितका काम गर्न छाडीसकेकाले जनताले ठुलो दुख पाएका थिए। उनीहरूलाई कुनै राजनीतिक अधिकार थिएन।
 
* त्यस समयको फ्रान्सको संसदलाई इस्टेट जनरल भनिन्थ्यो तर विगत १७५ वर्षआघि ( सन् १६१४ - १७८९ ) सम्म यसको बैठक नबोलाई राजाहरूले मनोमानी एबम स्वेच्छाचारी शासन चलाईरहेका थिए ।
* राजाका आसेपासे तथा दरबारी ऐसआराम तथा भोगबिलाशमा व्यस्त रहने भएकाले जनताको भलाईमा ध्यान दिदैनथे ।दिदैनथे।
 
* जनतालाई कुनै राजनीतिक अधिकार थिएन | कुनै पनि व्यक्तिलाई एक आज्ञापत्र (letter de-cachet) द्वारा कैद गर्न सकिन्थ्यो ।सकिन्थ्यो।
* राजाका आसेपासे तथा दरबारी ऐसआराम तथा भोगबिलाशमा व्यस्त रहने भएकाले जनताको भलाईमा ध्यान दिदैनथे ।
 
* जनतालाई कुनै राजनीतिक अधिकार थिएन | कुनै पनि व्यक्तिलाई एक आज्ञापत्र (letter de-cachet) द्वारा कैद गर्न सकिन्थ्यो ।
 
देशको शासन पद्धति पुर्ण रूपले नोकरशाही माथि निर्भर थियो। जो वंशानुगत थियो। जसको भर्ती तथा प्रशिक्षणको कुनै नियम थिएन र यी नोकरशाही माथि नियन्त्रण गर्ने कुनै संस्थाको व्यवस्था नै थिएन। यस प्रकार शासन प्रणाली पुरै भ्रष्ट, निरंकुश, निष्क्रिय र शोषणकारी थियो। व्यक्तिगत कानून र राजाको इच्छा नै कानून लागू हुन्थ्यो। फलतः देशमा एक समान कानून संहिताको अभाव तथा विभिन्न क्षेत्रमा विभिन्न कानून प्रचलित थिए। यस अव्यवस्थित र जटिल कानूनको कारण जनतालाई आफ्नै कानूनको ज्ञान थिएन। यस अव्यवस्थित निरंकुश तथा संवेदनहीन शासन तन्त्रको अस्तित्व जनताको लागि कष्टदायी बन्यो। यी उत्पीडक राजनीतिक परिस्थितिहरूले क्रान्तिको मार्ग प्रशस्त गर्यो। फ्रान्सको अराजकपूर्ण स्थिति बारे मा भनिन्थ्यो कि "खराब व्यवस्थाको त कुनै प्रश्न नै थिएन, वास्तवमा कुनै व्यवस्था नै थिएन।"