"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४६:
२६ जुलाई मा कन्भेन्सनमा गरेको एक भाषणमा, रबिस्पियरले केही सदस्यहरूले गणतन्त्र र क्रान्तिको विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे र पुष्टि भएमा मृत्युदण्ड निश्चित भएको कुरा बताए। तर उनले ती सदस्यको नाम दिएनन् र कन्भेन्सनको सत्र अन्योलता सँगै अन्त्य भयो। त्यो साँझ, उनले ज्याकोबिन्स क्लबमा पनि त्यही भाषण गरे। भीडले ठूलो उत्साहले उनको भनाइको स्वागत गर्यो र 'गद्दार'हरूलाई मृत्युदण्डको माग गर्यो। अब यो स्पस्ट थियो कि विपक्षीहरूले कुनै कदम नचाले रबिस्पियरले चाल्नेछन्। अर्को दिन कन्भेन्सनमा, रबिस्पियर र उनका साथीहरूलाई ती सदस्यको नाम सोधियो। रबिस्पियरको बोली बन्द भयो।{{sfn|Schama|1989|p=844}}
 
कन्भेन्सनले [[माक्सिमिलियेँ रबस्पियर]]को [[गिरफ्तारी]]लाई अनुमति दिएपछि उनलेब्र उनका समर्थकहरूले होटल डे भिल्ली मा शरण लिए। त्यहाँनेसनल गार्डको एक टुकुडीले प्रतिरक्षा गरेको थियो। साँझ कन्भेन्सन प्रति वफादार अर्को टुकुडीले भवनमा हमला गर्यो र रविस्पियरलाई हिरासतमा राख्यो। आत्महत्या गर्ने प्रयासमा आफूले आफैंलाई चोट पुर्याएकाले उनी गम्भीर घाइते भएका थिए। He२८ wasजुलाईमा executedउनलाई onउनका 28१९ Julyजना withसाथीहरू 19सहित colleagues, including Saint-Just and [[Georges Couthon]], followed by 83 members of theमृत्युदण्ड Commune.दिइयो।{{sfn|Schama|1989|p=845}} The२२ Lawप्राइरियालको ofकानुन 22खारेज Prairial was repealedगरियो, any surviving Girondistsजीवित reinstatedजिरोन्दिस्त asडेपुटी deputiesबने, and theज्याकोबिन्स Jacobinक्लबलाई Clubबन्द wasगरियो closedअनि andप्रतिबन्ध banned.लगाइयो।{{sfn|Soboul|1975|pp=425–428}}
 
अन्ततः जुलाई १७९४, मा रबस्पियरलाई कैद गरियो र फाँसी दिइयो । यसैको साथ साथ आंतकको राज्य पनि समाप्ति भयो।
 
आतंकी राज्य पछि '[[थर्मिदोरियनको प्रतिक्रिया]]' (Thermidorian reaction) भयो। उदारवादी थर्मिदोरियन नेताहरूले देशको सत्ता सम्हाले र आंतक राज्यको व्यवस्थाहरूलाई भंग गरियो, ज्याकोबियन्सलाई अवैध घोषित गरियो। आंतकी शासनको दौरान लगाइएको मूल्य तथा पारिश्रमिक माथिको नियन्त्रण उठाइयो। यसबाट मूल्य फेरि बढ्न थाल्यो, सट्टेबाजहरूको प्रभाव बढ्यो र प्रतिक्रिया स्वरूप विद्रोह हुन लाग्यो तर यी विद्रोहहरूलाई दबाइयो।