"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
|Image_Name = Anonymous - Prise de la Bastille.jpg
|Image_Caption = बास्तिल कब्जा, १४ जुलाई १७८९
|Location = [[{{झण्डा|फ्रान्स]]}}
|Date = १७८९ मे ५ - १७९९ नोबेम्बरनोभेम्बर ९ <br>(१० वर्ष , ६ महिना र ४ दिन )
|Result = * फ्रान्सेली राजतन्त्रको अन्त्य
* प्रजातान्त्रिक र धर्म निरपेक्ष गणराज्यको स्थापना
पङ्क्ति १३:
}}
 
'''फ्रान्सेली राज्यक्रान्ति''' ({{lang-fr|Révolution française}} {{IPA-fr|ʁevɔlysjɔ̃ fʁɑ̃sɛːz|}}) रेभोलुस्योँ फ्रँसेस ; सन् १७८९-१७९९) फ्रान्सको इतिहासको राजनैतिक र सामाजिक उथल-पुथल तथा आमूल परिवर्तनको अवधि थियो जुन १७८९ देखि १७९९ सम्म चलेको थियो। [[नेपोलियन बोनापार्ट]]ले फ्रान्सेली साम्राज्यको विस्तारद्वारा केहिकेही अंशसम्म यस क्रान्तिलाई अधि बढाएका थिए। क्रान्तिको फलस्वरूप राजालाई गद्दीबाट हटाई गणतन्त्रको स्थापना भएको थियो। यस क्रान्तिले आधुनिक इतिहासको दिशा परिवर्तन गरिदिएको थियो। यसबाट विश्वभर निरपेक्ष राजतन्त्रमा ह्रास आउन सुरु भएको थियो। <ref>Livesey, James. ''Making Democracy in the French Revolution'' p. 19 "The Revolution created and elaborated...the ideal of democracy, which forms the creative tension with the notion of sovereignty that informs the functioning of modern democratic liberal states. This was the truly original contribution of the Revolution to modern political culture."</ref> इतिहासकारहरूले यो क्रान्तिलाई [[विश्वको इतिहास|मानव इतिहास]]कोइतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना मान्दै आएका छन्।
<ref name="Linda S 2004">Linda S. Frey and Marsha L. Frey, ''द फ्रेन्च रिभोलुसन'' (२००४), Foreword.</ref><ref name="Joel Colton 1978 p. 341">R.R. Palmer and Joel Colton, ''A History of the Modern World'' (5th ed. 1978), p. 341</ref><ref name="Ferenc Fehér 1990 pp. 117-30">Ferenc Fehér, ''द फ्रेन्च रिभोलुसन एण्ड द बर्थ अफ मोडर्निटी'', (१९९०) pp. ११७-३०</ref>
 
क्रान्ति पछीकोपछिको तीन वर्ष सत्ता कब्जाकोकब्जाका लागि सङ्घर्षलेगरिएकाा भरिपुर्णपहलहरू भयो,निकै आर्थिकसङ्घर्षपूर्ण सङ्कट र सामाजिक अव्यवस्थाभएको गहरियो।थियो। अष्ट्रियाअस्ट्रिया, बेलायत र प्रसियाफारस बाहिरिजस्ता शक्तिलेबाहिरी शक्तिहरूले यस क्रान्तिलाई खतराको रुपमा देखे जसकोरूपमा कारणलेहेरेकाले अप्रिल १७९२ मा फ्रेन्चफ्रान्सेली क्रान्तिकारी युद्ध सुरु भयो।भएको थियो। लूईलुई सह्रौको शासन अन्त्य गरी २२ सेप्टेम्बर १७९२ मा, पहिलो फ्रेन्चफ्रान्सेली गणतन्त्रको स्थापना भयो रभएपछि जनवरीसन् १७९३ माको जनवरीमा राजालाई मृत्युदण्ड दिइयो।दिइएको थियो। जुन मामहिनामा भएको पेरिस विद्रोहले एसेम्वलीमासंसदमा अधिपत्य जमाएका जिरोन्दलाई [[म्याक्समिलनमाक्सिमिलियेँ रबस्पियर]]को नेतृत्वमा रहेको [[:en:Committee_of_Public_Safety|कमिटिसुरक्षा अफ पब्लिक सेफ्टी]]लेनिकायले विस्थापित गर्योगरेको थियो।
 
यस क्रान्तिले विश्वव्यापी रूपमा, गणतन्त्र र प्रजातन्त्रको उदयको गतिलाई तिव्रतातीब्रता दियो।दिनुका साथै यो धेरैक्रान्ति थुप्रै आधुनिक राजनैतिक विचारधाराको विकासको केन्द्रिय बिन्दु बन्यो।बनेको थियो। यसले [[उदारवाद|उदारबाद]], [[पुरातनवाद]], [[राष्ट्रवाद]], [[धर्म निरपेक्षता]] र अन्य धेरै राजनैतिक आदर्शहरूको विस्तारको लागि मार्गप्रशस्तदिशानिर्देश गर्यो।गरेको थियो। यो क्रान्तिले फ्रान्सका जनता र स्रोतहरूलाई एकक्रित गरेर राष्ट्रिय सुरक्षाको लक्ष्य तर्फ केन्दृत गरी [[पुर्णपूर्ण युद्ध]]कोयुद्धको उदयको साक्षी समेत बन्यो।बनेको थियो।<ref>{{Cite book|title=The First Total War: Napoleon's Europe and the Birth of Warfare as We Know It|last=बेल|first=डेभिड एभ्रोम|year=2007|publisher=Houghton Mifflin Harcourt|location=न्यु योर्क|isbn=978-0-618-34965-4|page=[https://archive.org/details/firsttotalwarnap00bell/page/51 51]|url=https://archive.org/details/firsttotalwarnap00bell/page/51}}</ref> यसका केहि केन्दृया दस्तावेजहरु, जस्तै "मानव र नागरिकको अधिकारको घोषणा" ले अर्को दुई शताब्दीसम्म [[दासप्रथा]] उन्मुलन आन्दोलन र [[सर्वजनीन मताधिकार]] जस्ता आन्दोलनको लागि प्रेरित गर्यो।<ref>[[Suzanne Desan]] et al. eds. ''The French Revolution in Global Perspective'' (2013), pp. 3, 8, 10</ref>
 
== पृष्ठभुमि ==