"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा
२६ जुलाई मा कन्भेन्सनमा गरेको एक भाषणमा, रबिस्पियरले केही सदस्यहरूले गणतन्त्र र क्रान्तिको विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे र पुष्टि भएमा मृत्युदण्ड निश्चित भएको कुरा बताए। तर उनले ती सदस्यको नाम दिएनन् र कन्भेन्सनको सत्र अन्योलता सँगै अन्त्य भयो। त्यो साँझ, उनले ज्याकोबिन्स क्लबमा पनि त्यही भाषण गरे। भीडले ठूलो उत्साहले उनको भनाइको स्वागत गर्यो र 'गद्दार'हरूलाई मृत्युदण्डको माग गर्यो। अब यो स्पस्ट थियो कि विपक्षीहरूले कुनै कदम नचाले रबिस्पियरले चाल्नेछन्। अर्को दिन कन्भेन्सनमा, रबिस्पियर र उनका साथीहरूलाई ती सदस्यको नाम सोधियो। रबिस्पियरको बोली बन्द भयो।{{sfn|Schama|1989|p=844}}
 
कन्भेन्सनले [[माक्सिमिलियेँ रबस्पियर]]को [[गिरफ्तारी]]लाई अनुमति दिएपछि उनलेब्र उनका समर्थकहरूले होटल डे भिल्ली मा शरण लिए। त्यहाँनेसनल गार्डको एक टुकुडीले प्रतिरक्षा गरेको थियो। Otherसाँझ unitsकन्भेन्सन loyalप्रति toवफादार theअर्को Conventionटुकुडीले stormedभवनमा theहमला buildingगर्यो that eveningरविस्पियरलाई andहिरासतमा detainedराख्यो। Robespierre,आत्महत्या whoगर्ने severelyप्रयासमा injuredआफूले himselfआफैंलाई attemptingचोट पुर्याएकाले उनी गम्भीर घाइते भएका थिए। suicide. He was executed on 28 July with 19 colleagues, including Saint-Just and [[Georges Couthon]], followed by 83 members of the Commune.{{sfn|Schama|1989|p=845}} The Law of 22 Prairial was repealed, any surviving Girondists reinstated as deputies, and the Jacobin Club was closed and banned.{{sfn|Soboul|1975|pp=425–428}}
 
अन्ततः जुलाई १७९४, मा रबस्पियरलाई कैद गरियो र फाँसी दिइयो । यसैको साथ साथ आंतकको राज्य पनि समाप्ति भयो।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1039000" बाट अनुप्रेषित