"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा
१७९३ मा एउटा प्रस्ताव पास गरेर जेकोबिनद्वारा जिरोन्दिस्टका नेतालाई कन्भेन्सनबाट निकालिएको थियो जसको दक्षिण फ्रान्समा भयङ्कर विरोध भयो तर त्यसलाई क्रुरतापुर्वक दवाइयो । यस्तै लिऔं  शहरका बासिन्दाले विद्रोह गर्दा कन्भेन्सनले यसको पनि कठोरतापूर्वक दमन गर्‍यो । यो दमनमा विशाल सैनिक शक्तिको प्रयोग गरियो । सामन्तका घरहरु नष्ट गरिए । ३,५०० भन्दा बढी समाइए र लगभग २,००० जनालाई मारियो ।
[[चित्र:Robespierre_exécutant_le_bourreau.jpg|thumb|रबस्पियरले [[गिलेटिन|जिलेटिन]]मा शीर छेदन गरी मृत्युदण्ड दिएको व्यङ्ग्यचित्र]]
 
 
'''बेन्दी''' जिरोन्दिस्ट दल तथा राजतन्त्रवादीहरूको आँखाडा थियो । यो शहरका बासिन्दाले गणतन्त्रविरुद्ध विद्रोह गरे। यहाँ कन्भेन्सनले केरियार नामक व्यक्तीलाई दमनको लागि पठायो । यिनले क्रुरताको परिचय दिए। मानिसलाई लाईनमा राखेर गोली ठोकियो र आइमाई, केटाकेटीलाई नदिमा बगाइयो ।<ref>{{Cite book|title=नेपोलियन महान् योद्धा नेपोलियनको सनसनी पूर्ण जीवनी|last=खरेल|first=ओम प्रसाद|publisher=डीकुरा प्रकाशन|year=|location=काठमाडौँ|page=४०}}</ref>
 
२६ जुलाई मा कन्भेन्सनमा गरेको एक भाषणमा, रबिस्पियरले केही सदस्यहरूले गणतन्त्र र क्रान्तिको विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे र पुष्टि भएमा मृत्युदण्ड निश्चित भएको कुरा बताए। तर उनले ती सदस्यको नाम दिएनन् र कन्भेन्सनको सत्र अन्योलता सँगै अन्त्य भयो। त्यो साँझ, उनले ज्याकोबिन्स क्लबमा पनि त्यही भाषण गरे। भीडले ठूलो उत्साहले उनको भनाइको स्वागत गर्यो र 'गद्दार'हरूलाई मृत्युदण्डको माग गर्यो। अब यो स्पस्ट थियो कि विपक्षीहरूले कुनै कदम नचाले रबिस्पियरले चाल्नेछन्। अर्को दिन कन्भेन्सनमा, रबिस्पियर र उनका साथीहरूलाई ती सदस्यको नाम सोधियो। रबिस्पियरको बोली बन्द भयो।{{sfn|Schama|1989|p=844}}
 
{{sfn|Schama|1989|p=844}}
 
Afterकन्भेन्सनले the[[माक्सिमिलियेँ Convention authorisedरबस्पियर]]को [[Maximilien Robespierre#Arrest|his arrestगिरफ्तारी]], he andलाई hisअनुमति supportersदिएपछि tookउनलेब्र refugeउनका inसमर्थकहरूले theहोटल Hotelडे deभिल्ली Ville,मा whichशरण wasलिए। defendedत्यहाँनेसनल byगार्डको elementsएक ofटुकुडीले theप्रतिरक्षा Nationalगरेको Guard.थियो। Other units loyal to the Convention stormed the building that evening and detained Robespierre, who severely injured himself attempting suicide. He was executed on 28 July with 19 colleagues, including Saint-Just and [[Georges Couthon]], followed by 83 members of the Commune.{{sfn|Schama|1989|p=845}} The Law of 22 Prairial was repealed, any surviving Girondists reinstated as deputies, and the Jacobin Club was closed and banned.{{sfn|Soboul|1975|pp=425–428}}
 
अन्ततः जुलाई १७९४, मा रबस्पियरलाई कैद गरियो र फाँसी दिइयो । यसैको साथ साथ आंतकको राज्य पनि समाप्ति भयो।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1038999" बाट अनुप्रेषित