"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४६:
 
२६ जुलाई मा कन्भेन्सनमा गरेको एक भाषणमा, रबिस्पियरले केही सदस्यहरूले गणतन्त्र र क्रान्तिको विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे र पुष्टि भएमा मृत्युदण्ड निश्चित भएको कुरा बताए। तर उनले ती सदस्यको नाम दिएनन् र कन्भेन्सनको सत्र अन्योलता सँगै अन्त्य भयो। त्यो साँझ, उनले ज्याकोबिन्स क्लबमा पनि त्यही भाषण गरे। भीडले ठूलो उत्साहले उनको भनाइको स्वागत गर्यो र 'गद्दार'हरूलाई मृत्युदण्डको माग गर्यो। अब यो स्पस्ट थियो कि विपक्षीहरूले कुनै कदम नचाले रबिस्पियरले चाल्नेछन्। अर्को दिन कन्भेन्सनमा, रबिस्पियर र उनका साथीहरूलाई ती सदस्यको नाम सोधियो। रबिस्पियरको बोली बन्द भयो।
 
{{sfn|Schama|1989|p=844}}
 
After the Convention authorised [[Maximilien Robespierre#Arrest|his arrest]], he and his supporters took refuge in the Hotel de Ville, which was defended by elements of the National Guard. Other units loyal to the Convention stormed the building that evening and detained Robespierre, who severely injured himself attempting suicide. He was executed on 28 July with 19 colleagues, including Saint-Just and [[Georges Couthon]], followed by 83 members of the Commune.{{sfn|Schama|1989|p=845}} The Law of 22 Prairial was repealed, any surviving Girondists reinstated as deputies, and the Jacobin Club was closed and banned.{{sfn|Soboul|1975|pp=425–428}}
 
अन्ततः जुलाई १७९४, मा रबस्पियरलाई कैद गरियो र फाँसी दिइयो । यसैको साथ साथ आंतकको राज्य पनि समाप्ति भयो।
Line २५१ ⟶ २५५:
आतंकी राज्य पछि '[[थर्मिदोरियनको प्रतिक्रिया]]' (Thermidorian reaction) भयो। उदारवादी थर्मिदोरियन नेताहरूले देशको सत्ता सम्हाले र आंतक राज्यको व्यवस्थाहरूलाई भंग गरियो, ज्याकोबियन्सलाई अवैध घोषित गरियो। आंतकी शासनको दौरान लगाइएको मूल्य तथा पारिश्रमिक माथिको नियन्त्रण उठाइयो। यसबाट मूल्य फेरि बढ्न थाल्यो, सट्टेबाजहरूको प्रभाव बढ्यो र प्रतिक्रिया स्वरूप विद्रोह हुन लाग्यो तर यी विद्रोहहरूलाई दबाइयो।
 
'''नेशनल====नेसनल कन्भेन्सनको कार्य''' ====
 
# राष्ट्रिय शिक्षा नीति लागू गरियो र [[फ्रान्सेली भाषा|फ्रेन्च]] राष्ट्रभाषा घोषित गरियो ।