"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४४:
 
'''बेन्दी''' जिरोन्दिस्ट दल तथा राजतन्त्रवादीहरूको आँखाडा थियो । यो शहरका बासिन्दाले गणतन्त्रविरुद्ध विद्रोह गरे। यहाँ कन्भेन्सनले केरियार नामक व्यक्तीलाई दमनको लागि पठायो । यिनले क्रुरताको परिचय दिए। मानिसलाई लाईनमा राखेर गोली ठोकियो र आइमाई, केटाकेटीलाई नदिमा बगाइयो ।<ref>{{Cite book|title=नेपोलियन महान् योद्धा नेपोलियनको सनसनी पूर्ण जीवनी|last=खरेल|first=ओम प्रसाद|publisher=डीकुरा प्रकाशन|year=|location=काठमाडौँ|page=४०}}</ref>
 
२६ जुलाई मा कन्भेन्सनमा गरेको एक भाषणमा, रबिस्पियरले केही सदस्यहरूले गणतन्त्र र क्रान्तिको विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे र पुष्टि भएमा मृत्युदण्ड निश्चित भएको कुरा बताए। तर उनले ती सदस्यको नाम दिएनन् र कन्भेन्सनको सत्र अन्योलता सँगै अन्त्य भयो। त्यो साँझ, उनले ज्याकोबिन्स क्लबमा पनि त्यही भाषण गरे। भीडले ठूलो उत्साहले उनको भनाइको स्वागत गर्यो र 'गद्दार'हरूलाई मृत्युदण्डको माग गर्यो। अब यो स्पस्ट थियो कि विपक्षीहरूले कुनै कदम नचाले रबिस्पियरले चाल्नेछन्। अर्को दिन कन्भेन्सनमा In a speech made to the convention on 26 July, he claimed certain members were conspiring against the Republic, an almost certain death sentence if confirmed. When he refused to give names, the session broke up in confusion. That evening he made the same speech at the Jacobins club, where it was greeted with huge applause and demands for execution of the 'traitors'. It was clear if his opponents did not act, he would; in the Convention next day, Robespierre and his allies were shouted down. His voice failed when he tried to speak, a deputy crying "The blood of Danton chokes him!"[122]
 
अन्ततः जुलाई १७९४, मा रबस्पियरलाई कैद गरियो र फाँसी दिइयो । यसैको साथ साथ आंतकको राज्य पनि समाप्ति भयो।