"रुस-जर्जिया युद्ध" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
'''रुस-जर्जिया युद्ध''' <ref group="note">यस युद्धलाई '''पाँच दिने युद्ध''', '''अगस्ट युद्ध''' र '''रूसको जर्जियाा माथि हमला'''को नामले समेत चिनिन्छ</ref> [[जर्जिया (देश)|जर्जिया]], [[रूस|रुस]] र रुसी समर्थित स्वयं घोषित गणतन्त्रहरू सहित दक्षिण ओसेसिया र [[अबखाजिया]] बीचको एक [[युद्ध]] थियो। रुस र जर्जियाको बिग्रँदो सम्बन्धपछिको तनावग्रस्त अवस्थामा सन् २००८ को अगस्टमा यस युद्धको सुुरुवात भएको थियो। सन् १९९१ मा [[सोभियत सङ्घ|सोभियत]] बिखण्डन अगाडि रुस र जर्जिया, दुवै पूर्व [[सोभियत सङ्घ]]को एक अंश थियो। लडाइँ रणनीतिक रूपमा महत्वपूर्ण दक्षिण ककेसस क्षेत्रमा भएको थियो। यसलाई २१औँ शताब्दीको पहिलो युरोपेली युद्धको रूपमा लिइन्छ।
==पृष्ठभुमि ==
 
सन् १९९१ को प्रारम्भमा [[सोभियत सङ्घ]] ढल्न लाग्दा जर्जियाले आफ्नो स्वतन्त्रता घोषणा गरेको थियो। यस पृष्ठभूमिका बीच जर्जिया र रुस समर्थित दक्षिण ओसेसियाली स्वायत्त क्षेत्रको पृथकतावादीहरू बीच युद्ध भएको थियो। युद्ध पछि जर्जियाली, रुसी, र ओसेसियाली सेनाको एक संयुक्त शान्ति सेना बल क्षेत्रमा तैनाथ गरिएको थियो। यस्तै यथास्थिति सन् १९९२-१९९३ को अबखाजिया पृथकतावादी युद्धमा भएको थियो। सन् २००० मा रुसमा [[भ्लादिमिर पुतिन]]को विजय पश्चात् र सन् २००३ मा जर्जियामा पश्चिमी समर्थक शक्तिको उदयपछि रुस र जर्जियाबीचको सम्बन्ध बिग्रन थालेको थियो भने यो सम्बन्ध सन् २००८ को अप्रिलसम्म पूर्ण कूटनीतिक सङ्कटको स्थितिमा पुगेको थियो।
==लडाइँ ==
सन् २००८ को जुलाई ३ का दिन पृथकतावादी सैन्य सेवाका नेता नोदार बिबिलोभको बम विस्फोटबाट मृत्यु हुँदा स्थिति झनै खराब भएको थियो। त्यसको मात्र केही घण्टापछि दक्षिण ओसेसियाको अस्थायी प्रशासनका प्रमुख दिमित्री सानाकोएभको रिमोटद्वारा सञ्चालित भूमिगत बम विस्फोटमा पर्दा तीन जर्जियाली विशेष प्रहरी बलका अधिकारीहरू घाइते भएका थिए। {{Sfn|Volume II|2009}} घटना पश्चात् दुवै पक्षले हमलाको लागि एक अर्कालाई दोष दिएका थिए भने त्यसको प्रतिक्रियामा जर्जियाली सेनाले रणनीतिक साराबुकी हाइट कब्जा गरेका थिए। {{Sfn|Volume II|2009}} जर्जियालीहरूलाई हटाउने एक ओसेसियाली प्रयास धेरै लडाकुहरूको क्षतिसँगै असफल हुन पुगेको थियो। {{Sfn|Volume II|2009}} सन् २००८ अगस्ट १ सम्ममा तानाव झनै बढ्दैै जानुको प्रमुख कारण एक जर्जियाली प्रहरी सवारीसाधनलाई अर्को रिमोटद्वारा सञ्चालित विस्फोटक उपकरणले ठक्कर दिएपछि घटनामा ५ प्रहरी अधिकारीहरू घाइते भएका थिए। {{Sfn|Volume II|2009}} यो घटना पछि १-२, २-३ र ३-४ अगस्टको रातभरि व्यापक गोली हानाहान भएको थियो। त्यस घटनापश्चात् पृथकतावादीहरूले ३ अगस्टदेखि ख्रिनवाली खाली गर्न थालेका थिए।{{Sfn|Volume II|2009}} दुई जर्जियाली शान्ति सेना १०० मिमी र १५० मिमी सेल प्रहार हुँदा १४:०० बजे मारिएका थिए। {{Sfn|Volume II|2009}} त्यसपछि दिनको समयमा जर्जियाली शान्ति सेनाले ख्रिनवालीमा संयुक्त शान्ति सेना बल मुख्यालय छोडेका थिए। {{Sfn|Volume II|2009}}{{Sfn|Volume II|2009}} <ref name="kulakhmetov">{{Cite web|url=http://www.rferl.org/content/Eyewitness_Accounts_Confirm_Shelling_Of_Georgian_Villages/1349256.html|title=Eyewitness Accounts Confirm Shelling Of Georgian Villages|last=Eka Tsamalashvili|last2=Brian Whitmore|date=14 November 2008|publisher=Radio Free Europe / Radio Liberty|archiveurl=https://web.archive.org/web/20160923030919/http://www.rferl.org/content/Eyewitness_Accounts_Confirm_Shelling_Of_Georgian_Villages/1349256.html|archivedate=23 September 2016|accessdate=26 April 2019}}</ref> <ref name="Karlsson">{{Cite web|url=http://www.fhs.se/Documents/Externwebben/forskning/Forskningsprojekt/Statsvet/Forbe/US-RussianRelationsKarlsson160912Def.pdf|title=Competing Powers: U.S.-Russian Relations, 2006–2016|last=Håkan Karlsson|date=12 September 2016|publisher=Swedish Defence University|page=50|archiveurl=https://web.archive.org/web/20170122135733/http://www.fhs.se/Documents/Externwebben/forskning/Forskningsprojekt/Statsvet/Forbe/US-RussianRelationsKarlsson160912Def.pdf|archivedate=22 January 2017}}</ref> दुबै पक्षबाट उच्च स्तरीय शान्ति वार्ता सुरु गर्न कूटनीतिक प्रयास असफल भएको थियो।
 
== प्रतिक्रिया ==