"राजेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
|religion = [[हिन्दू धर्म|हिन्दु]]
}}
[[गीर्वाणयुद्ध विक्रम शाह]]को जेठ सुपुत्रका रूपमा वि.सं. १८७०मा१८७० मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३मा नेपालका राजा भए। यिनको पालामा सत्ताप्राप्तिका लागि संघर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो । यिनकै पालामा भिमसेन थापाले आत्महत्या गर्नुपर्ने बाध्यता, [[माथवरसिंह थापा|माथवर सिंह थापा]] र [[गगन सिंह भण्डारी|गगन सिंह]]को हत्या भएको थियो । दरबारिया भाइ-भारदारहरू बीचको सत्तासंघर्षको चरमोत्कर्षले यसै समयमा [[कोत पर्व]], [[भण्डारखाल पर्व]], [[अलौ पर्व]] जस्ता घटनाहरू भए र कैयौँ निर्दोष मानिसहरू मारिए। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुगे। [[जङ्गबहादुर राणा|जंगबहादुर]]को विरोध गरेका कारण नै त्यसो हुन गएको थियो । यिनि काशी बस्दा जंगबहादुर विरोधी काम गरेको अभियोगमा राज्यच्युत हुनुका साथै वि. सं. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रूपमा हनुमानढोकामा थुनिइ बन्दी अवथामा नै पछि १९३८ वि.सं.मा बिते।
[[File:King Bikram Shah Deva of Nepal.jpg|thumb|राजा राजेन्द्र विक्रम शाह]]