"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
{{Infobox royalty
| name = गीर्वाणयुद्ध विक्रम शाह
| image = King Girvan Yuddhavikram Shah (1797-1816) (restoration).jpg
| caption = राजा गीर्वाणयुद्ध विक्रम शाह
| reign = विसं १८५५ फाल्गुण २८ – १८७३ मङ्सिर ०८
पङ्क्ति २३:
| religion = [[हिन्दू धर्म|हिन्दु]]
|}}
वि.सं. १८५४ मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा निधन भएको थियो ।
 
'''गीर्वाणयुद्ध विक्रम शाह''' [[नेपाल]]का [[नेपालका राजा|चौथो राजा]] थिए। वि.सं. १८५४ मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए ।थिए। वि.सं. १८५५ मा राजा भएका यिनकोउनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा निधन भएको थियोथियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=यसकारण हार्‍यो नेपालले अङ्ग्रेजसँग युद्ध|युआरएल=https://www.khabarhub.com/2019/31/34677/|कार्य=|प्रकाशक=|वेबसाइट=खबरहब|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ सेप्टेम्बर २०२१}}</ref>
गीर्वाणयुद्ध वीरर्विक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरुका सल्लाहले (राजगुरु [[रङ्गनाथ पौडेल]] लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा
 
गीर्वाणयुद्ध वीरर्विक्रमलाईविक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरुका सल्लाहले (राजगुरु [[रङ्गनाथ पौडेल]] लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा
हिन्दू परम्परागत शास्त्र विधि नछोडी कर्मको फल पाउनका निमित्त सत्कर्म-रत्नावली नामक ग्रन्थको रचना गरेका थिए।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २०३ ।</ref>