"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
 
=== राज्याभिषेक ===
रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा [[गीर्वाणयुद्ध विक्रम शाह|गिर्वाणयुद्ध विक्रम शाह]]लाई राज्यरोहण गराउने भएपछि त्यसको मान्यता दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा [[पृथ्वीपाल सेन]] का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।<ref>धनबज्र बज्राचार्य (सम्पादक) : पण्डित सुदरानन्द विरचित त्रिरत्न सौन्दर्य गाथा, काठमाडौँ: नेपाल सांस्कृतिक परिषद्, वि सं २०१९, पृष्ठ १५३</ref> उक्त शुभकार्यमा काठमाडौँ पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।
 
=== नेपालको महाभारत ===