"दृश्यम (२०१५ चलचित्र)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''''दृष्यम''''' [[निशिकान्त कामत]]द्वारा निर्देशित एक २०१५ भारतीय [[हिन्दी]] भाषा थ्रिलर फिल्मचलचित्र हो। यो फिल्मचलचित्र सन् २०१३ को [[मलयालम]] भाषाको [[मोहनलाल]] अभिनित [[दृश्यम|दृश्यमको]] रिमेक हो। यो फिल्मचलचित्र कुमार मंगत पाठक, अजित अंधारे र अभिषेक पाठकद्वारा संयुक्त रूपमा निर्माण गरिएको हो र [[अजय देवगन]], [[तबु|तब्बू]] र [[श्रिया सरन]], र [[इशिता दत्ता]] र [[मृणाल जाधव]]को मुख्य भूमिका छ।
 
यो फिल्मचलचित्र २०१५ जुलाई ३१ मा रिलिज भएको थियो। यसले भारतमा ९३.८५ करोड भारतीय रुपैया र विश्वव्यापी रुपमा {{Indian Rupee|1110.5 मिलियन}} कमाई गरेको थियो। उत्पादन, मुद्रण र विज्ञापन लागत कुल {{Indian Rupee|380 मिलियन}} थियो ।
[[श्रेणी:भारतीय चलचित्रहरू]]
[[श्रेणी:सन् २०१५ का चलचित्रहरू]]