"अविश्वास प्रस्ताव" का संशोधनहरू बिचको अन्तर

"अविश्वास प्रस्ताव" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
पङ्क्ति २५:
=== राष्ट्रपति प्रणाली ===
[[राष्ट्रपतीय शासन प्रणाली|राष्ट्रपति प्रणाली]]मा व्यवस्थापिकामा कहिले काही अविश्वास प्रस्ताव पेश गरिन्छ, जस्तो १९५० मा संयुक्त राज्य अमेरिकाको विदेश सचिव डीन एचेसन विरुद्ध भएको थियो र अमेरिकी अटार्नी जनरल (महान्याधिवक्ता) अल्बर्टो गोन्जालिस विरुद्ध प्रयास भएको थियो, तर यी प्रतावहरूको प्रतीकात्मक प्रभाव मात्र रह्यो। [[राष्ट्रपतीय शासन प्रणाली|राष्ट्रपति प्रणाली]]मा पनि आम रुपमा महाभियोगको प्रक्रिया हुन्छ, जसद्वारा कुनै पनि कार्यकारी या न्यायिक अधिकारीलाई बर्खास्त गर्न सकिन्छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी:सरकार]]