"द डार्क नाइट राइजेज" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५९:
नकाबधारी आतंककारी तथा [[लिग अफ स्याडो]]को पूर्व सदस्य, बेनले [[उज्वेकिस्तान]]माथि उडान भरिरहेको [[केन्द्रिय गुप्तचर संस्था|सी आइ ए]] को जहाजबाट परमाणु भौतिकशास्त्री डा. लियोनिड पावेललाई अपहरण गर्छ र जहाजलाई क्र्यास गराउँछ।
 
''द डार्क नाइट राइजेज'' फिल्म [[क्रिस्टोफर नोलन]]को [[ब्याटम्यान ट्रिलोजी]]को दोश्रो फिल्म [[द डार्क नाइट (चलचित्र)]] को अनुसार ८ वर्ष पछीको घटना हो ।हो। दिवंगत न्याधिवक्ता (डिस्ट्रिक अटर्नी), [[हार्वी डेन्ट]]लाई श्रद्धान्जलि स्वरूप डेन्ट एक्ट (डेन्ट कानुन) द्वारा गोथम पुलिस डिपार्टमेन्टलाई [[संगठित अपराध]]लाई समूल अन्त्यको लागि पूर्णतः अधिकार दिइन्छ ।दिइन्छ। पुलिस कमिश्नर जेम्स गर्डन ([[ग्यारी ओल्डम्यान]]) लाई डेन्टको अपराधमाथि तथाकथित आदर्शद्वारा ढाकछोप गर्न संकोच महशुस हुन्छ। गर्डन राजीनामा दिएर सत्य कुरा बताउने कोसिस पनि गर्छन्, तर विद्यमान अवस्थालाई मध्यनजर गर्दै यस्तो काम गर्ने यो निर्णय उनी टारिदिन्छन् ।
 
उता सबै कृयाकलापबाट टाढा भएर ब्रुस वेयन (क्रिश्चियन बेल) पनि रेचल डब्स (म्यागी गिलेनहल)को मृत्यु बाट विचलित भएका थिए। र ब्याटम्यानको रुपमा आफ्नो आवस्यकता महसुस नभएकाले ऊ गुपचुप भएर बसेका थिए। तर यस समय सेलिना काईल (एना हाथवे) जो एक चोर थिइन्, ऊ ब्रुस वेयनको घरबाट ब्रुसको फिंगरप्रिन् चोरेर कंग्रेसम्यान (अमेरिकी सांसद) बायरन गिली (ब्रेट कुल्यान)लाई अपहरण गरिन्। अनि त्यो फिङ्गरप्रिन्टस फिलिप फिलीप स्ट्राइवर (बर्न गरम्यान)लाई दिइन्, जो ब्रुसका प्रतिद्वन्दी जोन ड्यागेटका (बेन मेण्डेल्सन)का असिस्टेन्ट थिए। यसको लागि सेलेना आफ्नो आपराधिक रेकर्ड मेटाउन चाहन्थिन्।
पङ्क्ति ६७:
त्यहीँ मौकामा सेलेना पनि फरार भइन्। तर गटरमा गोर्डनलाई नकाबधारी हत्यारा बेन (टम हार्डी)को मानिसले समाउँछन् र उनको खानतलासी गर्दा उनीहरूले गोर्डनको राजीनामाको प्रति पाउँछन् ।
 
गोर्डन कुनै तरिकाले त्यहाँ बाटत्यहाँबाट निस्केर पेट्रोल अफिसर जोन ब्लेक (जोसेफ गरदन-लेभिट)सँग मिल्छन्। पछी गोर्डनले जोनलाई डिटेक्टिभ नियुक्त गर्छन् ताकी ब्लेक हरेक मामिलाको सिधा रिपोर्टिङ उनलाई गरुन् । र गोर्डनको भनाइ अनुसार नै जरुरी मुद्दामा अनुसन्धान गर्न ब्रुसको घरमा जान्छ। ब्लेकले ब्रुसलाई सहरमा ब्याटम्यानको आवस्यकता परेको बताउँछन्।
 
ब्रुस तब गोर्डन सँग भेट्न अस्पताल पुग्छ। गोर्डनले ब्याटम्यानलाई सहरको गटर नालीमा अपराध मौलाइरहेको र सहरमा ब्याटम्यानको आवश्यकता परेको बताउँछ। र ब्रुसको मिरांडा टेट (मारियो कटिलार्ड)को चैरिटी पार्टीमा सेलिनासँग पनि भेट हुन्छ, जो उनलाई आउनेवाला एक अनिश्चित घटनाको सङ्केत दिन्छिन्।