"द डार्क नाइट राइजेज" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७५:
त्यसैबेला अलफ्रेड पेनीवर्थ (माइकल केन) ब्रुसलाई रेचलको मृत्यु हुनुभन्दा अगाडि उनले हार्वी डेन्टलाई आफ्नो जीवनसाथी तोजेको कुरा बताउँछन्। र ब्रुस फेरी ब्याटम्यान बन्ने जोखिमको कोसिसको लागी ऊ वेयन मेनर छाडेर जान्छ। त्यहीँ वेयन इंटरप्राइज दामासाहीमा परेपछि ब्रुसलाई फ्युजन रियाक्टरको कोरको शस्त्रीकरणको चिन्ताले सताउँछ। आफ्नो कर्मचारी ड्यागेटको गलत हातमा पुग्ने डरले ब्रुसले त्यो रियाक्टरलाई वेयन इंटरप्राइजको बोर्ड मेम्बरलाई मिरान्डाटेटको कम्पनीको जिम्मामा सुम्पिदिन्छ। उता क्याटवुमन पनि ब्याटम्यानलाई बेनको अखाडामा पुर्याउन सहमत हुन्छे तर ब्याटम्यान बेनको जालमा फस्छ। बेन उनलाई रा'श अल गुल (लियाम निसन) द्वारा गौथमलाई बिनाश गर्ने अधुरो इच्छाको बारेमा बताउँछ, जसलाई अब बेन "लिग अफ स्याडो" को समुहबाट पुरा गर्ने बताउँछ। दुवै बीच आपसी भिडन्त हुन्छ र बेनले ब्यात्म्यानको ढाडको हड्डी भाँचीदिन्छ, र
 
 
==अनुवाद ==
र उसलाई एक सुदुर कैदखानामा बन्द गर्छ, जहाँ जो कोही बन्दीलाई भाग्ने कुनै आशा हुँदैन।
त्यहीँ ब्रुसलाई अन्य कैदीबाट रा'श अल गुलको बच्चाको कथाको बारेमा थाहा पाउँछ। उनको बच्चालाई उनी फरार हुनु अगाडि सम्म यहीका कैदीहरूले हेरचाह गरेका थिए। र त्यसपछि त्यहाँ बाट अरु कोही पनि बाहिर निस्कन सकेका थिएनन्। ब्रुस त्यहीँ बच्चा नै बेन हो भन्ने सोचीरहेका थिए।