"द डार्क नाइट राइजेज" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७३:
अर्को साँझ बेन आफ्नो दलबल सहित स्टक एक्सचेन्जमा हमला गर्छ। उनले ब्रुस वेयनको फिङ्गरप्रिन्ट्सद्वारा कयौं बेनामी शेयर खरिद गरेर उनलाई दामासाही परिदिन्छ। उनलाई रोक्ने ब्याटम्यानको प्रयास असफल हुन्छ, यद्यपि उनलाई यो कारोबारमा ड्यागेटको हात रहेको कुरा थाहा हिन्छ। ड्यागेटको अपार्टमेन्टमा क्याट्वुमन (सेलिना)को सामना बेनका मानोसहरूसँग हुन्छ। ब्याटम्यान र क्याट्वुमन त्यहाँबाट भाग्छन् र क्याटवुमन यी सबैको पछाडि एक ठूलो षड्यन्त्र रहेको इसारा गर्छिन्।
 
त्यसैबेला अलफ्रेड पेनीवर्थ (माइकल केन) ब्रुसलाई रेचलको मृत्यु हुनुभन्दा अगाडि उनले हार्वी डेन्टलाई आफ्नो जीवनसाथी तोजेको कुरा बताउँछन्। र ब्रुस फेरी ब्याटम्यान बन्ने जोखिमको कोसिसको लागी ऊ वेयन मेनर छाडेर जान्छ। त्यहीँ वेयन इंटरप्राइज दामासाहीमा परेपछि ब्रुसलाई फ्युजन रियाक्टरको कोरको शस्त्रीकरणको चिन्ताले सताउँछ। आफ्नो कर्मचारी ड्यागेटको गलत हातमा पुग्ने डरले ब्रुसले त्यो रियाक्टरलाई वेयन इंटरप्राइजको बोर्ड मेम्बरलाई मिरान्डाटेटको कम्पनीको जिम्मामा सुम्पिदिन्छ। उता क्याटवुमन पनि ब्याटम्यानलाई बेनको अखाडामा पुर्याउन सहमत हुन्छे तर ब्याटम्यान बेनको जालमा फस्छ। बेन उनलाई रा'श अल गुल (लियाम निसन) द्वारा गौथमलाई बिनाश गर्ने अधुरो इच्छाको बारेमा बताउँछ, जसलाई अब बेनाबेन "लिग अफ स्याडो" को समुहबाट पुरा गर्ने बताउँछ। दुवै बीच आपसी भिडन्त हुन्छ र बेनालेबेनले ब्यात्म्यानको ढाडको हड्डी भाँचीदिन्छ, र
 
==अनुवाद ==