"द डार्क नाइट राइजेज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ६८:
गोर्डन कुनै तरिकाले त्यहाँ बाट निस्केर पेट्रोल अफिसर जोन ब्लेक (जोसेफ गरदन-लेभिट)सँग मिल्छन्। पछी गोर्डनले जोनलाई डिटेक्टिभ नियुक्त गर्छन् ताकी ब्लेक हरेक मामिलाको सिधा रिपोर्टिङ उनलाई गरुन् । र गोर्डनको भनाइ अनुसार नै जरुरी मुद्दामा अनुसन्धान गर्न ब्रुसको घरमा जान्छ। ब्लेकले ब्रुसलाई सहरमा ब्याटम्यानको आवस्यकता परेको बताउँछन्।
ब्रुस तब गोर्डन सँग भेट्न अस्पताल पुग्छ। गोर्डनले ब्याटम्यानलाई सहरको गटर नालीमा अपराध मौलाइरहेको र सहरमा ब्याटम्यानको आवश्यकता परेको बताउँछ। र ब्रुसको मिरांडा टेट (मारियो कटिलार्ड)को चैरिटी पार्टीमा सेलिनासँग पनि भेट हुन्छ, जो उनलाई आउनेवाला एक अनिश्चित घटनाको सङ्केत दिन्छिन्।
==अनुवाद ==
==कलाकार==
|