"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
 
== सुरुवाती वर्ष ==
द्रोण ब्राह्मण भरद्वाजका पुत्र थिए ।थिए। बेद बेदाङ्गको अध्ययन सके पछि उनी धनुर्विद्याको अभ्यासमा लागेर धनुर्विद्याका महान आचार्य भएका थिए ।थिए। भरद्वाजका साथी पान्चालको राजाका छोरा [[द्रुपद (महाभारत)|द्रुपद]] कुटीमा बस्दा द्रोणको सहपाठी थिए ।थिए। नौजवान हुँदा उनिहरूको बिचमा घनिष्टता बढेको थियो ।थियो। नौ जवानिको जोशमा आफू राजा भएपछि आधा राज्य दिन्छु भनि द्रोणलाई द्रुपदले भनेका थिए ।थिए। पढाइ सकिए पछि द्रोणले [[कृपाचार्य]]को बहिनी संग  बिबाह गरे ।गरे। उनिहरूको [[अश्वत्थामा|अस्वत्थामा]] नामको एउटा छोरा जन्मे ।जन्मे। छोरा र स्वास्नीपत्नी प्रति द्रोण अति नै टाँसिएको थियो ।थियो। धन सम्पतिको कहिल्यै परबाह नगर्नेले  उनिहरूको लागि धन आर्जन गर्ने तिब्र इच्छा द्रोणमा जाग्यो ।जाग्यो। 
 
== परशुराम सँगको भेट ==
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित