"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →बिरगती |
|||
पङ्क्ति ८५:
युद्धको पन्ध्रौ दिनमा भीमले आवश्थामा नामको एक हात्तिलाई मारे र द्रोणलाई आश्वथामा मारिएको खबर सुनाए। द्रोणले यो कुरा विश्वास गरेनन् र युधिष्ठिरले भने मात्र विश्वास गर्ने बताए। कृष्ण र भीमले युधिष्ठिरलाई यो किरा बताउन दबाब दिए। अन्त्यमा युधिष्ठिरले "मान्छे हो कि हात्ती हो, आष्वस्थामा मारिए" भने। तर युधिष्ठिरले "मान्छे हो कि हात्ती हो!" बोलेको बेलामा भीम र कृष्णले शङ्ख बजाइदिए जसको कारणले द्रोणले "आश्वस्थामा मारिए" मात्र सुने।
पाण्डवले छलपुर्वक [[द्रोणाचार्य]]लाई अश्वत्थामाको मृत्युको भएको विश्वास दिलाए। यसबाट निराश भएका द्रोणले हतियार त्यागे र समाधि लिए। यसै अवस्थामा धृष्टद्युम्नले द्रोणको शीर काटेर वध गरे । <ref name="महाभारत-गीताप्रेस गोरखपुर,[[द्रोण पर्व|द्रोणपर्व]]" /> अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई मार्न सफल भए।<ref>http://mahabharatinnepali.blogspot.com/2013/06/post-14.html</ref>
==सन्दर्भ==
|