"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ८०:
पितामह भीष्म झै द्रोणाचार्य पाण्डवलाई पाँच गाउँ दिएर भएपनि युद्ध टार्नु पर्ने विचारका पक्षपाती थिए। आखिरमा राजा धृतराष्ट्रको पुत्रमोहको अगाडि उनीहरूको केही लागेन। आचार्य द्रोण कौरवको पक्षबाट लड्ने भए।
युद्धको दसौं दिनमा भीष्म वाण शैयामा शयन भएपछि आचार्य द्रोण कौरव सेनाका सेनापति भए। पाण्डव प्रति उनको विषेश अनुरागले दुर्त्योधनले उनलाई बारम्बार अपमान गरिरहन्थे। उनले युधिष्ठिरलाई बन्दी बनाउन [[चक्रव्युह]]को निर्माण गरे। युद्धको बाह्रौ दिनमा उनले राजा द्रुपद, बिराट राजाको संहार गरे।
=== बिरगती ===
कुरुक्षेत्रमा [[द्रुपद (महाभारत)|द्रुपद]]को पुत्र [[धृष्टद्युम्न]] पाण्डव सेनाको सेनापति भए। अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई कुनै जुक्तिले मार्न सफल भएका थिए ।<ref>http://mahabharatinnepali.blogspot.com/2013/06/post-14.html</ref>
|