"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७७:
द्रुपदको घमण्ड यसरी गिर्‍यो। घाउ चोट निको हुन्छ तर अनादर भनेको कहिल्यै निको नहुने भएकोले द्रोण उपरको शत्रुता र उनी माथि रीस फेर्ने इच्छा द्रुपदको मनमा जीवन भर नै रहि रह्यो। राजाले द्रोणलाई मार्ने एउटा छोरा र [[अर्जुन]] सँग बिबाह गरी दिन एउटी छोरी बरदान दिन देवताहरूलाई खुसी पार्न यज्ञ, ब्रतहरु गरे । जसको फल स्वरुप छोरा दृष्टद्युम्न र छोरी [[द्रौपदी]] पाए। उनका प्रयास सफल भए ।
 
==महाभारत युद्ध ==
== बिरगती  ==
पितामह भीष्म झै द्रोणाचार्य पाण्डवलाई पाँच गाउँ दिएर भएपनि युद्ध टार्नु पर्ने विचारका पक्षपाती थिए। आखिरमा राजा धृतराष्ट्रको पुत्रमोहको अगाडि उनीहरूको केही लागेन। आचार्य द्रोण कौरवको पक्षबाट लड्ने भए।
कुरुक्षेत्रमा [[द्रुपद (महाभारत)|द्रुपद]]को पुत्र [[धृष्टद्युम्न]] पाण्डव सेनाको सेनापति भए । अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई कुनै जुक्तिले मार्न सफल भएका थिए  ।<ref>http://mahabharatinnepali.blogspot.com/2013/06/post-14.html</ref>
 
 
== = बिरगती  ===
कुरुक्षेत्रमा [[द्रुपद (महाभारत)|द्रुपद]]को पुत्र [[धृष्टद्युम्न]] पाण्डव सेनाको सेनापति भए ।भए। अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई कुनै जुक्तिले मार्न सफल भएका थिए  ।<ref>http://mahabharatinnepali.blogspot.com/2013/06/post-14.html</ref>
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित