"सौर्यमण्डल" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
सुधार गरियो
पङ्क्ति ४२:
==भित्री सौर्यमण्डल==
 
भित्री सौर्यमण्डल क्षेत्र चारवटा स्थलीय ग्रहहरू र क्षुद्रग्रह बेल्ट मिलेर बनेको क्षेत्र हो। सूर्य देखि क्षुद्रग्रह पेटीको अन्त्य सम्मको क्षेत्रलाई नै भित्री सौर्यमण्डल भनिन्छ।
 
===भित्री ग्रहहरू===
[[File:Telluric planets size comparison.jpg|thumb|upright=1.25|भित्री ग्रहहरू: [[पृथ्वी]] (पछाडी, बायाँ), [[मङ्गल ग्रह|मङ्गल]] (अगाडी, बायाँ), [[शुक्रग्रह|शुक्र]] (पछाडी, दायाँ) र [[बुधग्रह|बुध]] (अगाडी, दायाँ)]]
सौर्यमण्डलका भित्री ग्रहहरू अन्तर्गत चट्टान र जमीनी सतह भएका चार वटाचारवटा ग्रहहरू पर्दछन्। यि ग्रहहरूको केहीको उपग्रहहरू नै छैनन् हुनेको पनि न्युन सङ्यामा छन्।
 
====बुधग्रहबुध====
{{Main|बुधग्रह}}
बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिठो परिक्रमा गर्दछ। बुधग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।
 
====शुक्रग्रहशुक्र====
{{Main|शुक्रग्रह}}
शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो र यो सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा छ। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डल कार्बन्डाईअक्साइड् र सल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । शुक्रग्रहसँग कुनै प्राकृतिक उपग्रह छैनन्।
पङ्क्ति ६०:
पृथ्वी ( सूर्यबाट १ खगोलिय एकाइ (१५ करोड किलोमिटर; ९ करोड ३० लाख माइल ) दुरीमा अवस्थित) सौर्यमण्डलको तेस्रो ग्रह हो। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) वर्ष अगाडि उत्पन्न भएको हो। पृथ्वी एकमात्र प्राकृतिक उपग्रह [[चन्द्रमा]] रहेको छ। पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्छ ।
 
====मङ्गल ग्रह====
{{Main|मङ्गल ग्रह}}
मङ्गल सूर्यबाट चौथो ग्रह वा भित्री सौर्यमण्डलको अन्तिम ग्रह हो। यो ग्रह पृथ्वी र शुक्र भन्दा आकारमा सानो छ। यसको जमीनमा भएको आइरन अक्साइडको कारण यसको रङ्ग रातो देखिन्छ। मङ्गल ग्रहको वायुमण्डलमा अधिकतम कार्बन्डाइअक्साइड रहेको छ। यसका दुईवटा प्राकृतिक उपग्रह रहेका छन्।
पङ्क्ति ६७:
क्षुद्रग्रह पेटीले मङ्गल र बृहस्पति ग्रहको बीच कक्ष ओगटेको छ। यो सूर्य बाट १.५ खगोलिय एकाइ (२२ करोड किलोमिटर; १४ करोड माइल) दुरीमा अवस्थित छ। क्षुद्रग्रह पेटीको व्यासमा १ किलोमिटर भित्र लाखौंको सङ्यामा पिण्ड तथा क्षुद्रग्रह हुन्छन्।<ref>{{cite web |date=2002 |title=New study reveals twice as many asteroids as previously believed |work=ESA |url=http://www.esa.int/esaCP/ESAASPF18ZC_index_0.html|access-date=23 June 2006}}</ref>
 
==बाहिरी सौर्यमण्डल==
== यम (प्लुटो) अब ग्रह रहेन ==
यमलाई ग्रह भनिन थालेको करिब सय वर्ष भईसक्यो। सन [[सन् २००६|२००६]]मा [[खगोल शास्त्र|खगोलशास्त्रीहरूले]] यसको सानो आकारका कारण यसलाई ग्रहबाट अबोन्नति गरी [[फुच्चेग्रह]] वा सानो-ग्रहको दर्जा दिए। यसो गर्नाको अर्को कारण यसको [[कक्ष]] हो, जुन अरु ८ ग्रहहरूको भन्दा निक्कै भिन्न छ।
 
बाहिरी सौर्यमण्डल विशाल ग्रहहरू र तिनका ठुला-ठुला प्राकृतिक उपग्रहहरूको क्षेत्र हो। बाहिरी सौर्यमण्डल सूर्यबाट धेरै दूरीमा हुने हुनाले यस क्षेत्रमा कम तापक्रम हुने कारण यस क्षेत्रमा भित्री सौर्यमण्डलको तुलनामा पानी, अमोनिया र मिथेन उच्च अनुपातमा ठोस रूपमा रहेका हुन्छन्।
हाल [[यम]], [[सेरेस]] र [[एरिस]] समेतलाई फुच्चे-ग्रह वा सानो-ग्रह भनिन्छ।
 
===बाहिरी ग्रहहरू===
[[File:Size planets comparison.jpg|upright=1.25|thumb|बाहिरी ग्रहहरू (पछाडी); [[बृहस्पति ग्रह|बृहस्पति]], [[शनिग्रह|शनि]], [[अरुणग्रह|अरूण]] र [[वरुणग्रह|बरूण]] तथा भित्री ग्रहहरू (अगाडी); [[पृथ्वी]], [[शुक्रग्रह|शुक्र]], [[मङ्गल ग्रह|मङ्गल]] र [[बुधग्रह|बुध]] बीच तुलना]]
 
बाहिरी ग्रहहरू अन्तर्गत सौर्यमण्डलका चार विशाल ग्रहहरू पर्दछन्। बृहस्पति र शनि ग्रहको सामुहिक पिण्डको आकार [[पृथ्वी]]को भन्दा ४०० गुणा बढी हुन्छ। यिनीहरूको वायुमण्डलमा हाइड्रोजन र हिलियम अत्यधिक मात्रामा रहेको छ।
 
====बृहस्पति====
{{Main|बृहस्पति ग्रह}}
बृहस्पति सूर्यबाट ५.४ खगोलिय एकाइ ( ७८ करोड किलोमिटर; ४८ करोड माइल) दुरीमा रहेको छ। यो ग्रह सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह हो। बृहस्पतिको पिण्ड सौर्यमण्डलका अन्य सबै ग्रहहरूको सामुहिक पिण्ड भन्दा २.५ गुणा अधिक छ।
 
== सौर्यमण्डलिय पिण्डहरूको क्रम ==
"https://ne.wikipedia.org/wiki/सौर्यमण्डल" बाट अनुप्रेषित