"सौर्यमण्डल" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
(सुधार गरियो)
 
== सूर्य ==
[[चित्र:The Sun by the Atmospheric Imaging Assembly of NASA's Solar Dynamics Observatory - 20100819.jpg|thumb|200px|left|सूर्यको बाहिरी भाग देखिएको तस्विर ]]
सूर्य एक मझौलो आकारको तारा हो। यसको सतहको तापक्रम लगभग <math>5000 K</math> हुन्छ भने यसको केन्द्रको तापक्रम <math>2.7\times10^{7 } K </math><ref>{{Cite web|url=https://www.space.com/17137-how-hot-is-the-sun.html|title=How hot is the Sun?|last=|first=|date=|website=|publisher=|accessdate=9/22/2017}}</ref> हुन्छ। र यसको केन्द्रको चाप <math>2.477\times10^{11 } bar</math><ref>{{Cite web|url=https://nssdc.gsfc.nasa.gov/planetary/factsheet/sunfact.html|title=Sun Fact Sheet|last=|first=|date=|website=|publisher=|accessdate=9/22/2017}} </ref>रहेको हुन्छ। सर्यले सम्पूर्ण सौर्य मण्डललाई नै उज्यालो पार्ने गरी प्रकाश दिन्छ। यसले यति धेरै प्रकाश र ताप दिनुको कारण यसको केन्द्रमा भइरहेको आणविक प्रतिक्रिया हो। आणविक प्रतिक्रिया हुन सूर्यको केन्द्रमा रहेको चाप र तापक्रमले मद्दत गर्दछन। सूर्यमा <math>71 \% </math> भन्दा बढी हाइड्रोजनको मात्रा रहेको हुन्छ।<ref>{{Cite web|url=https://www.space.com/17170-what-is-the-sun-made-of.html|title=What is the Sun made up of?|last=|first=|date=|website=|publisher=|accessdate=9/25/2017}}</ref> हाइड्रोजनको परमाणुमा जम्मा एउटा इलेक्ट्रोन रहेको हुन्छ।<ref>{{Cite web|url=http://itc.gsw.edu/faculty/speavy/spclass/chemistry/atoms.htm|title=Atomic Structure|last=|first=|date=|website=|publisher=|accessdate=9/25/2017}}</ref> सूर्यको केन्द्र भागमा उच्च तापक्रम हुने भएकोले त्यहाँ रहेका हाइड्रोजनका इलेक्ट्रोनहरू छुट्टिएर जान्छन। अब हाइड्रोजनको न्युक्लियस मात्रै बाकि रहेको हुन्छ। हाइड्रोजनको न्युक्लियसमा प्रोटोन मात्रै हुन्छ। अब ति पोसिटिव चार्ज भएका प्रोटोनहरू माथि यति धेरै चाप लाग्छ कि विकर्षित हुँदा हुँदै पनि तिनीहरू एकै ठाउँमा आइ आणविक प्रतिक्रिया सुरु हुन्छ। यसको साथ साथै ठुलो मात्रामा ताप शक्ति र प्रकाश शक्ति उत्पन्न हुन्छ।
== ग्रह ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1038238" बाट अनुप्रेषित