"सौर्यमण्डल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४५:
 
===भित्री ग्रहहरू===
[[File:Telluric planets size comparison.jpg|thumb|upright=1.25|भित्री ग्रहहरू: [[पृथ्वी]] (पछाडी, बायाँ), [[मङ्गल ग्रह|मङ्गल]] (अगाडी, बायाँ), [[शुक्रग्रह|शुक्र]] (पछाडी, दायाँ) र [[बुधग्रह|बुध]]]] (अगाडी, दायाँ)
सौर्यमण्डलका भित्री ग्रहहरू अन्तर्गत चट्टान र जमीनी सतह भएका चार वटा ग्रहहरू पर्दछन्। यि ग्रहहरूको केहीको उपग्रहहरू नै छैनन् हुनेको पनि न्युन सङ्यामा छन्।
 
Line ६२ ⟶ ६३:
{{Main|मङ्गल ग्रह}}
मङ्गल सूर्यबाट चौथो ग्रह वा भित्री सौर्यमण्डलको अन्तिम ग्रह हो। यो ग्रह पृथ्वी र शुक्र भन्दा आकारमा सानो छ। यसको जमीनमा भएको आइरन अक्साइडको कारण यसको रङ्ग रातो देखिन्छ। मङ्गल ग्रहको वायुमण्डलमा अधिकतम कार्बन्डाइअक्साइड रहेको छ। यसका दुईवटा प्राकृतिक उपग्रह रहेका छन्।
 
===क्षुद्रग्रह पेटी===
क्षुद्रग्रह पेटीले मङ्गल र बृहस्पति ग्रहको बीच कक्ष ओगटेको छ। यो सूर्य बाट १.५ खगोलिय एकाइ (२२ करोड किलोमिटर; १४ करोड माइल) दुरीमा अवस्थित छ। क्षुद्रग्रह पेटीको व्यासमा १ किलोमिटर भित्र लाखौंको सङ्यामा पिण्ड तथा क्षुद्रग्रह हुन्छन्।<ref>{{cite web |date=2002 |title=New study reveals twice as many asteroids as previously believed |work=ESA |url=http://www.esa.int/esaCP/ESAASPF18ZC_index_0.html|access-date=23 June 2006}}</ref>
 
== यम (प्लुटो) अब ग्रह रहेन ==
"https://ne.wikipedia.org/wiki/सौर्यमण्डल" बाट अनुप्रेषित