"सौर्यमण्डल" का संशोधनहरू बिचको अन्तर

(सुधार गरियो)
====पृथ्वी====
{{Main|पृथ्वी}}
पृथ्वी ( सूर्यबाट १ खगोलिय एकाइ (१५ करोड किलोमिटर; ९ करोड ३० लाख माइल ) दुरीमा अवस्थित) सौर्यमण्डलको तेस्रो ग्रह हो। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) वर्ष अगाडि उत्पन्न भएको हो। पृथ्वी एकमात्र प्राकृतिक उपग्रह [[चन्द्रमा]]] रहेको छ। पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्छ ।
 
====मङ्गल ग्रह====
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1038223" बाट अनुप्रेषित