"माइकल बालाक" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सुधार (By FindAndReplace)
पङ्क्ति २९:
 
==अन्तराष्ट्रिय जीवनवृत्ति==
बालाक जर्मनीको जर्सीमा २००२ र २००६ को विश्वकप र २०००, २००४ र २००८ को युइएफए युरोमा देखिएका थिए । [[२००२ फिफा विश्व कप]] फुटबलमा बालाकको जर्मनी दोस्रो स्थानमा चित्त बुझाउँदै घर फर्कियो भने डिफेन्डिङ् च्याम्पियनको रूपमा युरो २००० मा प्रवेश गरेको जर्मनी एकै खेल जित्न नसकेर लाचार भई घर फर्किएको थियो । [[चेल्सी फुटबल क्लब|चेल्सी]]मा रहँदा २०१० को एफए कप फाइनलमा [[केभिन प्रिन्स बोटेङ]]को ट्याकलले गोलीगाँठोको लिगामेन्ट च्यातेसँगै उनको विश्वकप २०१० मा जर्मन टोलीको कप्तानी गरेर ट्रफी जिताउने आफ्नो सपना समेत तुहिएको थियो । जर्मनीको सो विश्वकपमा राम्रो प्रदर्शन र [[मेसुट ओजिल]], [[थोमस मुलर]], [[बास्टियन स्वाइन्स्टाइगर]] र [[सामी केडिरा|सामी खेदिरा]] जस्ता खेलाडीहरूको उदयका कारण राष्ट्रिय टोलीमा फर्कन उनलाई कठिन भयो । २०१०-११ मा पनि चोट उनीसँगै लपेटिइरह्यो । उनी राष्ट्रिय टोलीमा फर्कन असम्भव भएपछी ड्युचल्याण्ड फुटबल बन्डले उनलाई दुई मैत्रीपुर्ण खेल खेल्दै आफ्नो अन्तर्राष्ट्रिय खेल संख्या १०० पुर्याउने प्रस्ताव राख्दा प्रशिक्षक [[जोएचिमयोआखिम लो]]सँगको चिसो सम्बन्धका कारण उनले सो प्रस्तावलाई ठाडै अस्विकार गरेका थिए ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/माइकल_बालाक" बाट अनुप्रेषित