"जगदम्बा कुमारीदेवी राणा" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:सन् १९१८ मा जन्म जोडियो; {{uncategorized}} हटाइयो
सा सामग्री साभार जगदम्बाकुमारी लेखबाट
पङ्क्ति १:
[[चित्र:Bust_of_Jagadamba_kumari_devi.jpg|thumb|[[साझा यातायात|साझा यातायत]] परिसर पुल्चोक मा रानी जगदम्बा कुमारीदेवी राणाको अर्धकदको प्रतिमा जहाँ उनले २२ रोपनी जमिन् दान गरेकी थिइन् ]]
'''जगदम्बा कुमारीदेवी राणालाईराणा''' (वि.सं. १९७५ - वि.सं. २०४५) लाई रानी जगदम्बा भनेर पनि चिनिन्छ। उनी मेजर जनरल मदनशमशेर जबराकी पत्नी हुन्। उनकै नाममा [[जगदम्बाश्री पुरस्कार]] स्थापना भएको हो।
 
==जन्म==
वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाकागुरूपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा रानी जगदम्बाकुमारीको जन्म भएको थियोथियो। उनको विवाह लेफि्टनेन्ट जर्नेल मदनशमशेर जबरासँग भएको थियो। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो। त्यसपछि रानी जगदम्बाले वि.सं. २०११मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रूपैयाँ दिईन्।
 
==जीवन==
उनी लेफ्टिनेन्ट जर्नेल [[मदन शमशेर जबरा|मदनशमशेर जबरा]]की पत्नी हुन्। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो । त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । यसरी सामाजिक कामको थालनी भएको हो ।
==योगदान==
वि.सं. २०१२मा मदन पुरस्कार गुठीको स्थापना, वि.सं. २०१३मा [[मदन पुरस्कार पुस्तकालय]] स्थापना गर्न नगद तथा जिन्सी अनुदान, २०१६ साल कलकत्ताको मेडिकल कलेजहरूमा अनुदान दिई दुई नेपाली सिटको व्यवस्था र सोको सञ्चालन कार्य मदन पुरस्कार गुठीको जिम्मामा छ। २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५को सरकारलाई अनुदान, अन्य थुप्रै सङ्घ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा श्री रानी जगदम्बाकुमारीको योगदान रहेको पाइन्छ। उनका नाममा मदन पुरस्कार गुठीले [[जगदम्बाश्री पुरस्कार]] स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ।
*वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
*वि.सं. २०१२ मा [[मदन पुरस्कार]] गुठीको स्थापना