"विकिपिडिया:चिया घर" का संशोधनहरू बिचको अन्तर

सा 110.34.22.59 (वार्तालाप)द्वारा Saroj Upretyद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: रोलब्याक
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५:
 
[[श्रेणी:विकिपिडिया]]
 
== नयाँ पृष्ठ सृजना र गतिशील विकिपीडिया बारे ==
 
म नेपाली चलचित्र क्षेत्रमा विगत २५ बर्षदेखि अटूट रुपमा क्रियाशील छु। म विकिपीडियामा नयाँ हुँ। यसअघि सृजना गरिएको पृष्ठ मेटाइएको छ।
१. नयाँ पृष्ठ र विवरण मिलाउने बारे मद्दत चाहन्छु।
२. नेपाली विकिपीडियाले विश्वसनीयता कायम गर्न र गतिशीलता बढाउन विकिपीडिया प्रबन्धक, प्रशासक र अन्य प्रयोगकर्ताहरू सामाजिक संरचनाको जानकार र सही विवरणको आँकडा मूल्याङ्कनमा विशिष्ट क्षमता बढाउन थप मेहनत गर्न जोड दिन चाहन्छु।
३. विकिपीडिया प्रबन्धक दुलालजीसँग संवाद गर्न चाहन्छु।