"नाटक" का संशोधनहरू बिचको अन्तर

सा 27.34.12.88 (वार्तालाप)द्वारा 27.34.48.180द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: रोलब्याक
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
नेपाली भाषामा एकाङ्की र पूर्णाङ्की गरेर २ किसिमका नाटकको प्रचलन रहेको छ। प्रेमपिण्ड नेपाली साहित्यको चर्चित पूर्णाङ्की नाटक हो । लक्ष्यहीन चर्चित एकाङ्की हो । प्रेमपिण्ड बालकृष्ण समले लेखेका हुन् भने लक्ष्यहीन पुष्करशमशेरको एकाङ्की हो ।
 
==बिधाहरु==
==बिधाहरु==नेपाली साहित्यका विभिन्न प्रकारका विधाहरू रहेका छन्। खासगरी साहित्यका विधालाई श्रव्यकाव्य र दृश्यकाव्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ।सुनेर वा पढेर आनन्द प्राप्त गर्न लेखिएका काव्यहरू श्रव्यकाव्यमा पर्दछन्। श्रव्यकाव्यमा कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास,कथा, निबन्ध, प्रबन्ध,रिपोर्ताज आदि पर्दछन्।हेरेर आनन्द प्राप्त गरिने उद्देश्यले लेखिएका काव्यहरू दृश्यकाव्यअन्तर्गत पर्दछन्।यसमा नाटक, एकाङ्की पर्दछन्।
 
==यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/नाटक" बाट अनुप्रेषित