"न्यायपालिका" का संशोधनहरू बिचको अन्तर

-{{Featured article}}
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{नेपालको राजनीति}}
'''न्यायपालिका''' ('''न्यायिक प्रणाली''' वा '''न्यायाधिकरण''') व्यक्ति–व्यक्ति तथा राज्यबीचको विवादको निरुपण गर्ने अदालतीय व्यवस्था हो । जनतालाई पूर्णरूपमा स्वतन्त्र, [[सार्वभौमसत्ता|सार्वभौम]] तथा न्यायपूर्ण अधिकार प्रदान गर्न [[प्रदेश|राज्य]]का तीन अङ्ग मध्ये न्यायपालिका एक हो । यो न्यायिक शाखासँग कानुनहरू बदल्ने शक्ति हुन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन् । न्यायपालिकाले पिडित पक्षलाई उचित न्याय दिनुका साथै अन्याय गर्ने व्याक्तिलाई करबाई समेत दिन आग्रह गर्छ ।<ref>{{cite news|title=[[शक्ति पृथकीकरण]] र स्वतन्त्र न्यायपालिका|url=http://www.nagariknews.com/news/20374/|work=रामनारायण देव|publisher=[[नागरिक दैनिक]]|date=०७ जेठ २०७४|ref=http://www.nagariknews.com/news/20374/}}</ref><ref>{{cite news|title=दुई करणको चेपुवामा न्यायपालिका|url=http://www.nagariknews.com/news/20926/|work=माधब कुमार बस्नेत|publisher=[[नागरिक दैनिक]]|date=१६ जेठ २०७४|ref=http://www.nagariknews.com/news/20926/}}</ref>
[[File:Judiciary logo.jpg|thumb|right|न्याय सम्बन्धी एक तस्विर]]
 
"https://ne.wikipedia.org/wiki/न्यायपालिका" बाट अनुप्रेषित