"पाल्पा राज्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पाल्पा राज्य''' एक [[चौबीसी राज्यहरू|चौबिसे राज्य]] थियो। चौबिसे राज्यहरूमा पाल्पालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो। [[खस राज्य]]को विघटन पछि यो राज्य बनेको थियो। यस राज्यको स्थापना रिप्दिकोटका शासक [[रुद्र सेनलेसेन]]ले वि.सं. १५५० मा गरेका थिए।
==इतिहास==
 
==नेपाल एकीकरणमा योगदान==
[[बहादुर शाह]]ले पाल्पा राज्य सँग गरेको गर्‍कोगरेको सन्धिअनुसार विजय गरिएका राज्यहरु आपसमा बाँडेर लिने कुरा उल्लेख थियो ।थियो।
 
वि सं १८४३ जेठमा अघि बढेको नेपाली र पाल्पाली संयुक्त फौजले जेठ ११ गते गुल्मी, भाद्र २६ गते अर्घा, २८ गते खाँची र आश्विन १४ गते पर्वत विजय गर्यो । यसपछी क्रमशः धुरकोट, गलकोट, मुसिकोट, इस्मा, दाङ, प्युठान र रोल्पा विजय गरी मङ्सिरसम्ममा [[भेरी नदी|भेरी नदि]]सम्मका क्षेत्रहरु एकीकृत गरिए ।गरिए। पाल्पासँग गरिएको सन्धिअनुसार आधा क्षेत्र दिनुपर्ने भए पनि केवल अर्घा, खाँची र गुल्मी तीनओटा राज्य दिई बाँकी सम्पूर्ण क्षेत्र नेपालमा मिलाइयो ।मिलाइयो।
 
बि.सं १८५४ असार १४ मा बहादुर शाहको हत्या भएपछी पाल्पा राज्य र महादत्त सेनाको नेपालसंगको पूर्ववत् सम्बन्ध मधुर सम्बन्ध कायम हुन सकेन.
"https://ne.wikipedia.org/wiki/पाल्पा_राज्य" बाट अनुप्रेषित