"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

सा हिमाल सुबेदी ले जलगैंडा मा पुनर्निर्देश नछोडि त्यसलाई जलगैँडा मा सारेको हो
→‎शारीरिक विवरण: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति २३:
जलगैँडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ। जलगैँडा (१.५ टन), [[हात्ती]]का तिन प्रजाति (३ देखि ९ टन) र सेतो [[गैँडा]] ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार [[जनावर]] हो। यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ। जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ। जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरू मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रूपमा चिनिन्छ। [[जाम्बिया]] (४०,००)तथा [[तान्जनिया]] (२०,००० - ३०,०००) गरी [[अफ्रिका]]को उप साहारन क्षेत्रमा १२५,०० देखि १५०,००को सङ्ख्यामा जलगैँडाहरू रहेको अनुमान गरिएको छ। तापनि वासस्थानको अभाव र [[मासु]] तथा बहुमुल्य [[दाँत]]को लागि जलगैँडाको शिकारका कारण यिनीहरू खतरामा परेका छन्।
 
== शारीरिक विवरण ==
== स्वरूप ==
 
[[Fileचित्र:Hippopotamus1.JPG|thumb|250px|right|[[नेपाल]]को चिडियाघरमाचिडियाखानामा रहेको जलगैंडाएक वयस्क जलगैँडा]]
 
जमिनमा बसोबास गर्ने सबैभन्दा ठूला जन्तुहरूमध्ये जलगैँडा पनि एक हो भने यो हात्ती र कुनै-कुनै गैँडाहरूभन्दा सानो हुन्छ। लोप हुँदै गएको अफ्रिकी महाप्राणीहरू मध्ये र दुई अफ्रिकी हात्तीका प्रजाति पनि जलगैँडाहरू सेतो गैँडाभन्दा औसत साना हुन्छन् भने कालो गैँडा र जिराफको तुलनामा तिनीहरू शरीरको पिण्डले ठूलो हुन्छ। जलगैँडाको नाप २.९० देखि ५.०५ मिटर (९.५ देखि १६.६ फिट) हुन्छ भने यसको पुच्छरको लम्बाइ लगभग ३५ देखि ५६ सेन्टिमिटर (१.१५ देखि १.८४ फिट) हुन्छ। एक औसत भाले वयस्क तौल लगभग १,५०० किलोग्राम (३,३१० पाउन्ड) हुन्छ भने एक वयस्क पोथीको तौल १,३०० किलो (२,८७० पाउन्ड) हुन्छ। धेरै ठूला भालेहरू २,००० किलोग्राम ४,४१० सम्म पुग्न सक्छन् भने केही अधिक ठूला भालेहरूको तौल २,६६० किलोग्राम (५,८६० पाउन्ड) सम्म हुने गरेको छ। एक प्रतिवेदनले देखाएअनुसार विशाल वयस्क भालेको तौल ३,२०० किलोग्राम (७,०५० पाउन्ड) देखि ४,५०० किलोग्राम (९,९२० पाउन्न) सम्म पनि पुगेको थियो। भाले जलगैँडाहरूको जीवनभरिनै बढ्दै गएको देखिन्छ भने पोथीहरूको तौल २५ वर्षको उमेर सम्ममा अधिक हुने गरेको छ।
 
== वासस्थान ==
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित