"जलगैँडा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{taxobox
| color = pink
| name = जलगैंडाजलगैँडा
| status = VU
| trend = down
पङ्क्ति ७:
| image_caption = जलगैंडा
| regnum = [[जनावर|जन्तु]]जगत
| phylum = [[:en:Chordata|हाड भएकाभएकोो जीव]]
| classis = [[स्तनधारी प्राणी|स्तनधारी]]प्राणी
| ordo = [[शाकाहारी]]
| familia = [[:en:Hippopotamidae|Hippopotamidae]]
| genus = ''[[:en:Hippopotamu|Hippopotamus]]'' हिप्पोपोटामस
| species = '''''H. amphibiopus'''''
|status_system=IUCN3.1|range_map=hippo_distribution.gif|range_map_caption=पानीगैंडाकोजलगैँडाको फैलावोट- रातो पहिलोको फैलावट र हरियो हालको फैलावट<ref name="Redlist"/>}}
'''जलगैंडा''' अथवा '''पानीगैंडा''' Hippopotamidae परिवार अन्तर्गत पर्ने एक प्रकारको शाकाहारी स्तनपायि जनावर हो। हिपोपोटामस(Hippopotamus) वा हिपो(Hippo) भन्ने शब्द प्राचिन ग्रीक भाषाबाट आएको हो, जसको अर्थ नदी घोडा(अथवा [[नदी]]मा बस्ने [[घोडा]]) हो। जलगैंडा ([[हात्ती]] र [[गैँडा|गैंडा]] पछी) तेस्रो ठूलो स्थलधारी [[जनावर]] हो।
 
'''जलगैंडाजलगैँडा''' अथवा '''पानीगैंडापानीगैँडा''' Hippopotamidaeविशाल परिवार अन्तर्गत पर्ने एक प्रकारकोआकारको शाकाहारी स्तनपायिस्तनपायी जनावर हो। हिपोपोटामस(Hippopotamus) वा हिपो(Hippo) भन्ने शब्द प्राचिनप्राचीन ग्रीकयुनानी भाषाबाट आएको हो, जसको अर्थ नदी घोडा(अथवा [[नदी]]मा बस्ने [[घोडा]]) हो। जलगैंडाजलगैँडा ([[हात्ती]] र [[गैँडा|गैंडा]] पछीपछि) तेस्रो ठूलो स्थलधारी [[जनावर]] हो।
जलगैंडा अर्ध-जलचर हो, जुन नदीहरू तथा तालहरूको छेउछाउमा बसोबास गर्ने गर्छन जहाँ एउटा भाले जलगैंडाले सो नदी क्षेत्र तथा ५ देखि ३० वटा समुहका पोथी तथा बच्चा जलगैंडाहरूको नेतृत्व गर्ने गर्छ। दिनको तापमा पानी वा हिलोमा बसेर शरीरलाई चिसो बनाउने गर्छन, साथै यिनीहरूको प्रजनन् तथा प्रसव प्रक्रिया पनि पानीमा नै हुने गर्दछ। यिनीहरू साँझपख मात्रै चर्नको लागि जमीनमा निस्कने गर्छन।
 
जलगैंडाजलगैँडा अर्ध-जलचर जनावर हो, जुन नदीहरू तथा तालहरूको छेउछाउमा बसोबास गर्ने गर्छन जहाँ एउटा भाले जलगैंडालेजलगैँडाले सो नदी क्षेत्र तथा ५ देखि ३० वटा समुहकासमूहका पोथी तथा बच्चा जलगैंडाहरूकोजलगैँडाहरूको नेतृत्व गर्ने गर्छ।गर्दछ। जलगैँडाले दिनको तापमा पानी वा हिलोमा बसेर शरीरलाई चिसो बनाउने गर्छन, भने यसका साथै यिनीहरूको प्रजनन् तथा प्रसव प्रक्रिया पनि पानीमा नै हुने गर्दछ। यिनीहरू साँझपख मात्रै चर्नको लागि जमीनमा निस्कने गर्छन।गर्दछन्।
यिनीहरूको शारीरिक बनावट सुँगुरको र अन्य स्थल जनावरको जस्तै खुर हुने भएता पनि यसको पूर्वजहरू cetaceans (व्हेल, सोंस आदि) सँग जोडिएका छन, जसबाट यिनीहरू लगभग ५५ करोड वर्ष पहिले छुट्टिएका थिए। व्हेल र जलगैंडाका साझा पूर्वज अन्य खुर भएका स्थल जनावरहरूबाट लगभग ६० करोड वर्ष पहिले विभाजित भएका थिए।
 
यिनीहरूको शारीरिक बनावट सुँगुरको र अन्य स्थल जनावरको जस्तै खुर हुने भएता पनि यसको पूर्वजहरू cetaceans (व्हेलह्वेल, सोंससोँस आदि) सँग जोडिएका छन,छन् जसबाट यिनीहरू लगभग ५५ करोड वर्ष पहिले छुट्टिएका थिए। व्हेलह्वेल माछाजलगैंडाकाजलगैँडाका साझा पूर्वज अन्य खुर भएका स्थल जनावरहरूबाट लगभग ६० करोड वर्ष पहिले विभाजित भएका थिए।
जलगैंडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ। जलगैंडा (१.५ टन), [[हात्ती]]का तिन प्रजाति (३ देखि ९ टन) र सेतो [[गैँडा|गैंडा]] ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार [[जनावर]] हो। यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ। जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ। जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरू मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रूपमा चिनिन्छ। [[जाम्बिया]] (४०,००)तथा [[तान्जनिया|तान्जानिया]] (२०,००० - ३०,०००) गरी [[अफ्रिका]]को [[:en:Sub-Saharan Africa|सब-साहारन]] क्षेत्रमा १२५,०० देखि १५०,००को संख्यामा जलगैंडाहरू रहेको अनुमान गरीएको छ। तापनि [[वासस्थान]]को अभाव र [[मासु]] तथा बहुमुल्य [[दाँत]]को लागि जलगैंडाको शिकारका कारण यिनीहरू खतरामा परेका छन।
 
जलगैंडाजलगैँडा यसको नाल-आकारको धड, भुत्ला रहित शरीर, डरलाग्दा मुख तथा दाँत, छोटा तथा ठुते खुट्टा र भयङ्कर आकारले चिनिन्छ। जलगैंडाजलगैँडा (१.५ टन), [[हात्ती]]का तिन प्रजाति (३ देखि ९ टन) र सेतो [[गैँडा|गैंडा]] ( १.५ टन) भन्दा पछि तेस्रो वजनदार [[जनावर]] हो। यसका छोटा तथा ठुटे खुट्टाका बावजुद यो मानिस भन्दा छिटो दौडन सक्छ। जलगैंडा छोटो दुरीमा ३० किलोमिटर प्रतिघण्टाको दरले दौडन सक्दछ। जलगैंडा बिश्चमा भएका रिसाहा जनावरहरू मध्यमा पर्दछ, साथै यसलाई अफ्रिकामा पनि खतरनाक जनावरको रूपमा चिनिन्छ। [[जाम्बिया]] (४०,००)तथा [[तान्जनिया|तान्जानिया]] (२०,००० - ३०,०००) गरी [[अफ्रिका]]को [[:en:Sub-Saharanउप Africa|सब-साहारन]] क्षेत्रमा १२५,०० देखि १५०,००को संख्यामासङ्ख्यामा जलगैंडाहरूजलगैँडाहरू रहेको अनुमान गरीएकोगरिएको छ। तापनि [[वासस्थान]]कोवासस्थानको अभाव र [[मासु]] तथा बहुमुल्य [[दाँत]]को लागि जलगैंडाकोजलगैँडाको शिकारका कारण यिनीहरू खतरामा परेका छन।छन्।
 
== स्वरूप ==
"https://ne.wikipedia.org/wiki/जलगैँडा" बाट अनुप्रेषित