"गाँजा (वनस्पति)" का संशोधनहरू बिचको अन्तर

m
सा (clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
(m)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
}}
 
'''गाँजा''' (वैज्ञानिक नाम: ''क्यानाबिस स्याटिवा'') पूर्वी एसियामा उत्पत्ति भएको मानिने फूल फुल्ने बोट हो। हाल विश्वभरी नै यसको व्यापक खेती भएको पाइन्छ।<ref name="FlorianKronkright1991">{{cite book|author1=Mary-Lou E. Florian|author2=Dale Paul Kronkright|author3=Ruth E. Norton|title=The Conservation of Artifacts Made from Plant Materials|url=https://books.google.com/books?id=Vp5OAgAAQBAJ&pg=PA49|date=21 March 1991|publisher=Getty Publications|isbn=978-0-89236-160-1|pages=49–}}</ref> इतिहास भरी नै यसको खेती गरिएको उल्लेख भएको पाइन्छ; यसको खेती औद्योगिक फाइबर, बीज, तेल, खाना, मनोरन्जन, धार्मिक, आध्यात्मिक र चिकित्सा क्षेत्रमा विभिन्न रुपमा गरिन्छन्। यसको बोटका वि‍भिन्न भागहरु बिभिन्न तरिकाले प्रयोग गरिन्छ। यस प्रजातिलाई पहिलो पटक कार्ल लिन्नियसले सन् १७५३ मा वर्गीकृत गरेका थिए। "सतिभा" शब्दको अर्थ खेती गर्नु भन्ने हुन्छ।
 
==वानस्पतिक विशेषता‍‍==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1037354" बाट अनुप्रेषित