"लियोनेल मेसी" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
पङ्क्ति ४२:
}}
 
'''लियोनेल आन्द्रेस मेसी''' (जन्मः २४ जुन, १९८७) एक अर्जेन्टिनी [[फुटबल खेलाडी]] हुन् जोहुन्। हाल फ्रान्सेली क्लब [[पेरिस सेन्ट-जर्मेन फुटबल क्लब|पेरिस सेन्ट-जर्मेन]]बाट लिग वान (लिग १) र [[अर्जेन्टिना राष्ट्रिय फुटबल टोली|अर्जेन्टिना]]को लागि अग्रपङ्क्तिको रूपमा खेल्दै आएका छन्। यसअघि उनी [[ला लिगा]]मा प्रतिस्पर्धा गर्ने क्लब [[एफसी बार्सिलोना|बार्सिलोना]]को लागि खेल्नेेेे गरेका थिए। मेसी आफ्नो पुस्ताका सर्वश्रेष्ठ [[फुटबल खेलाडी]]हरू मध्ये एक मानिन्छन्,;<ref>{{cite news | last = Broadbent | first = Rick | date = 2006-02-24 | url = http://www.timesonline.co.uk/tol/sport/football/european_football/article734407.ece | title = Messi could be focal point for new generation | publisher = ''Times Online'' | accessdate = 2009-03-31}}</ref><ref>{{cite news | last = Gordon | first = Phil | date = 2008-07-28 | url = http://www.timesonline.co.uk/tol/sport/football/scotland/article4412665.ece | title = Lionel Messi proves a class apart | publisher = ''Times Online'' | accessdate = 2009-03-31}}</ref><ref>{{cite news | last = Williams | first = Richard | date = 2008-04-24 | url = http://www.guardian.co.uk/sport/blog/2008/apr/24/ronaldosspotofanguishmessi?commentpage=2 | title = Messi's dazzling footwork leaves an indelible mark | publisher = ''The Guardian'' | accessdate = 2009-03-31}}</ref> मेसीलेउनले २१ वर्षको उमेरमानै [[फिफा बेलोन डी' ओर|बेलोन डी' ओर]] र [[फिफा]] सर्वश्रेष्ठ [[फिफा वर्षको सर्वोत्कृष्ट खेलाडी|वर्षको खेलाडी]]को उपाधि जित्न सफल भएकाजितेका थिए।<ref>{{cite news | url = http://www.rsssf.com/miscellaneous/europa-poy.html | title = European Footballer of the Year ("Ballon d'Or") | publisher = RSSSF | accessdate = 2009-07-07}}</ref><ref name="Gala 2008">{{cite news | url = http://es.fifa.com/mm/document/classic/awards/99/15/28/resultsmenforfifa.combyplayer.pdf | title = FIFA World Player Gala 2008 | publisher = FIFA | accessdate = 2009-07-07}}</ref><ref>{{cite news | url = http://www.fifa.com/mm/document/classic/awards/finalmenbyplayer_32209.pdf | title = FIFA World Player Gala 2007 | publisher = FIFA | accessdate = 2009-07-07}}</ref> उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने [[डिएगो म्याराडोना|म्याराडोना]]सँग तुलना गरिन्छ।<ref>{{cite news | last = Gardner | first = Neil | date = 2007-04-19 | url = http://www.timesonline.co.uk/tol/sport/football/article1676692.ece | title = Is Messi the new Maradona? | publisher = ''Times Online'' | accessdate = 2009-03-31}}</ref><ref>{{cite news|url=http://www.chinadaily.com.cn/english/doc/2006-02/25/content_523966.htm|title=Maradona proclaims Messi as his successor|author=Reuters|publisher=''China Daily''|date=2006-02-25|accessdate=2006-10-08}}</ref>
 
मेसीले कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडै नै [[बार्सिलोना]]ले उनको क्षमता पहिचान गर्‍यो। उनले सन् २००० मा [[रोसारियो]]मा अवस्थित [[न्युवेल्स ओल्ड ब्वाइज]] युवा टिम छोडेर आफ्नो परिवारसित युरोप आए, किनकि [[बार्सिलोना]]ले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो । सन् २००४-०५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको [[ला लिगा रेकर्ड]] तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने। मेसीको प्रथम आगमनमै उनले [[बार्सिलोना]]लाई [[ला लिगा]] जिताउन सफल भए र सन् २००६ मा पुन: सो लिग र [[युइएफए युरोपेली च्याम्पियनसिप|युइएफए यूरोपियन च्याम्पियनशीप]] जिताएर चाँडै नै प्रमुख सम्मान प्राप्त गरे। सन् २००६-०७ उनको सफलताको सिजन थियो: [[एल क्लासिको]]मा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समुहमा ठाउँ बनाए। सम्भवतः सन् २००८-०९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेसी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अङ्ग बने।
"https://ne.wikipedia.org/wiki/लियोनेल_मेसी" बाट अनुप्रेषित