"बागमती नदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य लिङ्कहरू +बाह्य कडीहरू)
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ८०:
|image_caption =सुन्दरीजलमा अवस्थित बागमती नदीको एक मनोरम दृष्य
}}
'''बागमती नदी''' नेपालको एक मुख्य नदी हो। यो नदी बागद्वारबाट उद्गम भएर [[काठमाडौँ]]को किनारमा बग्दछ। टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ। यो नदीले काठमाडौं र ललितपुर बीच सीमा छुट्ट्याउछ। चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी [[तराई]]तिर बग्दछ। भारतको बिहार राज्यमा गएर यो नदि कोशी नदीमा मिसिन्छ। यो नदिको धार्मिक बिषेशता रहेको छ। यी नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ। यस नदिको किनारमा कयौं मन्दिरहरू बनेका छन्।
 
यो नदिमा हिन्दुको शव जलाइन्छ भने किराँत जातिको शव यो नदि किनारामा गाढिन्छ। यस नदिमा दाहसंस्कार गर्दा जन्म मृत्युको बन्धनबाट मुक्ती पाइने र मोक्ष प्राप्त हुने विश्वास छ।
 
==तस्विर संगालो==
"https://ne.wikipedia.org/wiki/बागमती_नदी" बाट अनुप्रेषित