"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
नाम सुधार (By FindAndReplace)
पङ्क्ति १९:
 
=== पाँचौ अन्तर्राष्ट्रिय राष्ट्रिय टोपी दिवस ===
पाँच वर्षदेखि नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवसमा १ जनवरी, २०१८ मा [[नेपाल पर्यटन बोर्ड]] पनि सहभागी भएको छ । नेपाली पहिचान संसारमा चिनाउन यो टोपी दिवसलाई मनाउन थालिएको हो । [[नेपाल]] लगायत [[भारत]]का [[दार्जेलिङ]], [[आसाम]], [[देहरादूनदेहरादुन]] लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ ।<ref>[https://www.onlinekhabar.com/2018/01/649502 जनवरी १ः टोपी दिवस बन्दैछ नेपालीको पर्व-अनलाइन खबर]</ref> पाँचौ टोपी दिवसमा तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपाहार प्रदान समेत गरिएको थियो ।
 
=== छैठौं नेपाली टोपी दिवस ===
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित